प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यमा आधारित हुनुपर्छ, चिया पसलको गफ जस्तो होइन: ज्ञानेन्द्र शाही
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 34
काठमाडौं - राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले सिमाबारे संसद्मा दिएको अभिव्यक्त्ति संसदीय रेकर्डबाट हटाउन माग गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले नेपालले भारतको जग्गा मिचेको प्रमाण पेस गर्न आग्रह गर्दै त्यसबारे प्रमाण नभए प्रधानमन्त्री वालेन्द्र शाहको उक्त अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन सभामुख डोलप्रसाद अर्यालसँग माग गरेका हुन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस