प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दै खबर एक्सप्रेस १ घण्टा अगाडि Total Shares: 44 काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक बस्ने भएको छ । बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मध्याह्न बजे बस्न लागेको हो ।
फेसबुक पेज Like गर्नुहोस