शिक्षा

एसइईको नतिजा सार्वजनिक

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सालको नतिजा भर्खरै सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीले नतिजा सार्वजनिक गरिएको जानकारी दिए। चैत २९ गते सकिएको परीक्षाको नतिजा एक महिनाभित्रै सार् ...

एसईईको नतिजा आजै सार्वजनिक गर्ने तयारी, बोर्ड बैठक बस्दै

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ । अहिले साँझ ५ बजे बोर्ड सदस्यहरूलाई डेमो देखाउने र त्यसको डेढ दुई घण्टापछि नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको परीक्षा बोर्डका सद ...

एसइईको नतिजा वैशाख २९ भित्र सार्वजनिक गर्ने बोर्डको तयारी

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा वैशाख २९ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।विवरण रुजु गर्ने प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ र निर्धारित समयमै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको बोर्डले जनाएको ...

अब घरबाटै एनओसी लेटर लिन सकिने

काठमाडौं - वैदेशिक अध्ययनमा जाने नेपाली विद्यार्थीका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन अब कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेटलाई फेसलेस बनाउन एनओसी ...

त्रिविद्वारा अतिक्रमित सम्पत्ति फिर्ता गर्न ३५ दिने अल्टिमेटम

काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो स्वामित्वमा रहेका जग्गा तथा अचल सम्पत्ति अनधिकृत रूपमा कब्जा गर्ने व्यक्ति र संस्थाहरूलाई फिर्ता गर्न ३५ दिने अल्टिमेटम दिएको छ । आफ्नो स्वामित्वमा रहेका जग्गा तथा अन्य अचल सम्पत्ति अतिक्रमण वा ...

एउटै विद्यालयमा पटक-पटक भर्ना शुल्क नलिनू : शिक्षा मन्त्रालय

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एउटै विद्यालयमा एक पटकमात्रै भर्ना शुल्क लिन निर्देशन दिएको छ । मन्त्रालयले एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीसँग पटक-पटक भर्ना शुल्क नलिन र शैक्षिक सत्र सुरु हुनुभन्दा अगावै विद्यार्थी भर्ना न ...