शिक्षा

त्रिभुवन विश्वविद्यालयले भदौ दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने

काठमाडौ - त्रिभुवन विश्वविद्यालयले भदौ दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । लकडाउन कायमै रहे पनि परीक्षा सञ्चालनका लागि १/२ दिनमै कार्यतालिका प्रकाशन गरिने त्रिविले जनाएको छ ।सम्भव भएसम्म परम्परागत र नभए अन्य विधि प्रयोग गरेर पनि परी ...

अनलाइन कक्षा पुनः सञ्चालन गर्न निजी विद्यालयलाई सरकारको आग्रह

काठमाडौ - शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्थगित गरिएको अनलाइन शिक्षण कार्यक्रमलाई निरन्तरता दिन निजी विद्यालयहरुलाई आग्रह गरेको छ। मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै विषम परिस्थिति जारी रहेको भन्दै स्थगन गरिएको शिक्षण सहजीकरण कार्यलाई नि ...

तत्काल अनलाइन कक्षा सुचारु गर्न माग

काठमाडौं - विद्यालयले यही साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित विद्यार्थीको लागि सबै वैकल्पिक शिक्षण सिकाइका क्रियाकलाप सुचारु गर्नुपर्ने माग गरिएको छ । यहाँ शुक्रबार आयोजित साक्षात्कारमा सरोकारवालाले विद्यालय सञ्चालन नभएको अवस्थामा अनलाइन कक्षा ...

बन्दाबन्दी अवधिको निजी विद्यालयले शुल्क नलिने

परासी - नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)का निजी तथा संस्थागत विद्यालयले बन्दाबन्दी अवधिको शुल्क नलिने घोषणा गरेका छन् ।शिक्षकलाई भने साउन १ गतेदेखि बेतलबी बिदामा पठाएका छन् ।विसं २०७७ वैशाखदेखि विद्यालय पूर्णरुपमा सञ्चालन नहुँदासम्म विद्यार्थीबाट कुन ...

अनलाइन कक्षा बन्द गर्ने निर्णय ३ दिनभित्र फिर्ता लिन विद्यालय सञ्चालकहरूलाई ‘अल्टिमेटम’

काठमाडौं - संस्थागत विद्यालय शिक्षक युनियनले अनलाइन कक्षा बन्द गर्ने र शिक्षक–कर्मचारीलाई बेतलवी विदा राख्ने निर्णय तीन दिनभित्र फिर्ता लिन विद्यालय सञ्चालकहरूलाई ‘अल्टिमेटम’ दिएको छ ।बिहीबार एक विज्ञप्ति जारी गर्दै युनियनले निजी तथा संस्थागत विद्याल ...

आजदेखि अनलाइन कक्षा बन्द

काठमाडौं – आफ्ना मागको कार्यान्वयनमा सरकारका तर्फबाट कुनै चासो नदिएको भन्दै निजी शैक्षिक संस्थाका सञ्चालकहरूले बिहीबारदेखि शिक्षण सिकाइका सबै क्रियाकलाप बन्द गर्ने घोषणा गरेका छन् । यसबाट विगत तीन महिनादेखि निजी विद्यालयले सञ्चालन गर्दै आएको अनलाइन क ...