शिक्षा

त्रिवि व्यवस्थापन संकायका स्थगित परीक्षा भदौ दोस्रो सातादेखि

काठमाडौं - त्रिभुवन विश्व विद्यालयले स्थगित विभिन्न तहका परीक्षा भदौ दोस्रो सातादेखि सञ्चालन गर्ने जनाएको छ।त्रिवि व्यवस्थापन संकाय डिनको कार्यालयले शुक्रबार प्रकाशित गरेको सूचनामा स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो सातादेखि र स्नातक तहका प्रथम, तेस ...

निजी विद्यालयमा अनलाइन कक्षा पुनः सञ्चालन

काठमाडौं -  सरकारसँगको वार्ता सकारात्मक भएपछि निजी लगानीका विद्यालयले आफूले स्थगन गरेका अनलाइन पढाइ आजदेखि पुनः सञ्चालन गरेका छन् । सरकारले आफूहरुलाई सहुलियत ऋण नदिएको र शुल्क उठाउन पनि कठिनाइ हुँदा शिक्षकको तलब सुविधा दिन नसकिएकाले गत असार ३१ ग ...

कक्षा १२ को परीक्षा असोज पहिलो साताबाट लिने तयारी

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजको पहिलो सातादेखि सञ्जालन गर्ने योजना बनाएको छ।परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले लकडाउन अन्त्य भएसँगै परीक्षा लिने तयारी थालिएको बताए।‘सरकारले भदौंबाट विद्यालय सञ्चालन गर्न ...

बिहीबारदेखि निजी विद्यालयमा अनलाइन कक्षा हुने

काठमाडौं - बिहीबारदेखि निजी विद्यालयमा अनलाइन कक्षा सञ्चालन हुने भएको छ। बुधबार बसेको प्याब्सन, एन प्याप्सन, अभिभावक महासंघ, इस्टुलगायत संस्थाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।  प्याब्सन र एन प्याब्सनले अभिभावक संघ र इस्टुको आग्रहमा साउन आ ...

त्रिविका सबै क्याम्पस आजदेखि खुल्ने

काठमाडौं - त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरू आज बुधवारदेखि खुल्ने भएका छन् ।नेपाल सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्दै क्याम्पस सञ्चालनमा ल्याउने निर्णय विश्वविद्यालयले गरेको छ ।सरकारले कोरोना भाइरस (कोभिड –१९) को संक्र ...

सरकारले भदौ १ देखि विद्यार्थी भर्ना खुला गर्ने

काठमाडौं - सरकारले भदौ १ देखि विद्यार्थी भर्ना खुला गर्ने निर्णय गरेको छ ।मंगलबारको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा अर्थमन्त्री युवराज खतिवडाले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ देखि विद्यार्थी भर्ना थाल्ने, परीक्षाका कार्यक्रम र शैक्षिक गत ...