आर्थिक
एनआईसी एशिया लघुवित्त सम्मानित
काठमाडौं - एनआईसी एशिया लघुवित्त वित्तीय संस्था उत्कृष्ट कर सहभागिता गरेको विधामा सम्मानित भएको छ । जाजरकोटमा आयोजित एक कार्यक्रमका बिच एनआईसी एशिया लघुवित्त वित्तीय संस्थालाई प्रमुख कर अधिकृत डा.रामप्रसाद मैनालीले सम्मानित गरेका हुन । जाजरकोट ...
नेपाल राष्ट्र बैंकले १५ अर्बको ट्रेजरी बिल बिक्री गर्दै
काठमाडौं - नेपाल राष्ट्र बैंकले सोमबार १४ अर्ब ८१ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले सबै ट्रेजरी बिल नवीकरणका लागि बोलप ...
अब औद्योगिक क्षेत्र फस्टाउँछन् : मन्त्री भट्ट
काठमाडौं, भजनी - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोनाका कारण प्रभावित औद्योगिक क्षेत्रको विकास विस्तारै फस्टाउँदै जाने बताएका छन् ।कैलालीको टीकापुरमा रहेको खाद्य गोदामको आज अवलोकन गर्दै उनले औद्योगिक क्षेत्रको विकासमा सरकारले उच्च ...
सेञ्चुरी कमर्सियल बैंकको अनलाइन एकाउन्ट सेवा
काठमाडौं - कोरोना भाईरसका कारणले गर्दा बैंकका सेवाग्राहिहरुलाई पर्न गएको विभिन्न बैंकिङ्ग समस्याको समाधानको निम्ति सेञ्चुरी कमर्सियल बैंकले अनलाईन बैंकिङ्ग सेवालाई अझै सहज बनाउने प्रयास स्वरुप ग्राहक वर्गहरुको सेवालाई ध्यानमा राखी सेञ्चुरी सहज खाता र ...
उद्योग वाणिज्य महासंघकाे निर्वाचनमा ६४ पदका लागि १२७ जनाको उम्मेदवारी
काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभामा ६४ पदमा लागि हुने निर्वाचनमा १ सय २७ जनाको उम्मेदवारी परेको छ।साधारणसभाले एक वरिष्ठ उपाध्यक्ष, एक एसोसिएट उपाध्यक्ष, एक वस्तुगत उपाध्यक्ष, एक जिल्ला नगर उपाध्यक्ष र ६० जना कार्यकारी ...
प्रधान समूहको लुम्विनी र कर्णाली प्रदेश भेलाः २५ जिल्ला अध्यक्षको प्रधान समूहलाई भोट हाल्ने निणर्य
काठमाडौं - नेपाल उद्योग बाणिज्य महासंघको चुनावी सरगर्मी बढिरहेका बेला लुम्बिनी र कर्णाली प्रदेशका २५ जिल्ला अध्यक्षहरुले बरिष्ठ उपाध्यक्षमा किशोर कुमार प्रधान समुहलाई मतदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।बुधवार नेपालगञ्ज उद्योग बाणिज्य महासंघले ल ...