आर्थिक
‘नबिल आई कार्ड’का लागि अब अनलाइनबाटै निवेदन दिन सकिने
काठमाडौं - नबिल बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी नबिल बैंकको वेबसाइटमार्फत नबिल आई कार्डको लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ ।यस सुविधा मार्फत नबिल बैंकमा खाता भएका ग्राहक वर्गहरुले आफै बैंकको वेबसाइटमा ‘नबिल आई कार्ड’ सेक्सनमा ग ...
एनआईसी एशिया बैंकको आकर्षक क्यासब्याक योजना
काठमाडौं - एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई उत्तरदायी नागरिकको परिचय दिई घरमै बसी डिजिटल कारोबार गर्न प्रोत्साहन स्वरूप ‘उत्तरदायी बनौं: मोबाइल बैंक गरौं’ योजना सार्वजनिक गरेकोे छ । उक्त योजनाअनुसार यस बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ता ...
२४ घण्टामा ६ हजार बढीले जिते कोरोना
काठमाडौं - गत २४ घण्टामा ६ हजार १३५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता
काठमाडौं - हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर तथा प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।बिहीबार छाया कम्प्लेक्सको होटेल अलफ्टमा भएको एक कार्यक्रमका बीच नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे र हिम ...
मध्यभोटेकोशीको साधारण शेयर बिक्री स्थगित
काठमाडौं - कोरोना कहरमा स्वास्थ्य मापदण्डसमेत पालना नगरी साधारण शेयर बिक्री गरेको भन्ने गुनासो आएपछि मध्यभोटेकोशी जलविद्युत् कम्पनीले अर्को सूचना नआएसम्मका लागि शेयर बिक्रीको कार्य स्थगित गरेको छ । नेपाल धितोपत्र बोर्डको यही वैशाख ५ गतेको स्वीकृ ...
इसेवा एकाउन्टमा बैंक खाता सिधै लिंक गर्न सकिने, रकम लोड गर्न झनै सहज
काठमाडौं - नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ‘इसेवा’ प्रयोगकर्ताले इसेवा एकाउन्टलाई सिधै बैंक खातामा लिंक गर्न सक्ने भएका छन् । यो सँगै आफुले चाहेको बैंक खातामा इसेवा खाता लिंक गरी अझ ढंगले इसेवा खातामा रकम लोड गर्न सकिनेछ ।अब इसेवा एकाउन् ...

.gif)