आर्थिक
एनआईसी एशिया बैंकको संस्थापक शेयर लिलामीमा बिक्रि खुला
काठमाडौं - एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर बुधबार (आज)देखि लिलामीमा बिक्रि खुल्ला गरेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको महुली वित्तीय संस्थाको ५६ लाख २७ हजार कित्ता संस्थापक शेयर लिलामीमा बिक्रि खुल्ला गरेको हो ।बैंकले शे ...
फुडमाण्डु र मेगा बैंकबीच सम्झौता
काठमाडौं - फुडमान्डु र मेगा बैंकबीच बैंकको डेबिट र क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने ग्राहकले यस हप्तादेखि प्रत्येक सोमबार अर्डर गर्दा अधिकतम तीन सयसम्मको १५ प्रतिशत क्यासब्याक पाउने समझादारी भएको छ ।कम्पनीका ब्रान्ड मार्केटिङ्ग एण्ड सेल्स प्रमुख श् ...
नेपाल-बङ्गलादेश बैंककाे ‘एनबी अनलाइन कार्ड’ संचालनमा
काठमाडौं - नेपाल-बङ्गलादेश बैंकले नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको अन्तराष्ट्रिय प्रिपेड डलर कार्ड सम्बन्धी परिपत्र अनुसार ‘एनबी अनलाइन कार्ड’ संचालनमा ल्याएको छ । बैंकका अनुसार यस सुबिधा अन्तर्गत ग्राहकहरुले आफनो प्यान कार्डबाट खाता खोली अम ...
मेरो शेयर केही दिनका लागि बन्द
काठमाडौं - मेरो शेयरमा केही दिनका लागि बन्द भएकाे छ । मेरो शेयरमा समस्या आएपछि मंगलबार बेलुका ८ बजेबाट दिनका लागि बन्द गरिएकाे सीडीएससीले जनाएकाे छ ।मेरो शेयरमा देखिएको समस्या सामधानका लागि थप सर्भर जडान गर्नु पर्ने भएकाले केही दिन मेरो शेयर नखुल्ने ...
ज्योति लाइफ इन्सुरेन्सको आइपिओ बाँडफाँट
काठमाडौं - ज्योति लाइफ इन्सुरेन्सले आइपिओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज ज्योति लाइफ इन्सुरेन्सको आइपिओ बाँडफाँट गरेको हो । गत फागुन २१ गतेदेखि कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आइपिओमा १८ लाख ४२ हजार ४८० आवेदकले आवेदन दि ...
चन्द्रागिरीको सेयर मूल्य २ हजार नाघ्यो
काठमाडौं - धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । शेयर कारोवार हुने साताको अन्तिम दिन नेप्से २१.२९ अङ्कले घटेर दुई हजार ५४८.९६ मा ओर्लेको छ ।यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.६४ बिन् ...

.gif)