आर्थिक
नेपाल बङ्गलादेश बैंकद्वारा १५ लाखको दुर्घटना बीमा भुक्तानी
काठमाडौं - नेपाल बङ्गलादेश बैंकले कर्मचारी बचतखाता खोल्ने ग्राहकहरुको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको दावी रकम रु. १५ लाख ग्राहक स्व. भोज बहादुर बस्नेतकी श्रीमती पार्वती बस्नेतलाई प्रदान गरेको छ । स्व. भोज बहादुर बस्नेतले प्रधानमन्त् ...
एनआईसी एशियाको नयाँ वर्ष योजनाः डिजिटल भुक्तानीमा २० प्रतिशतसम्म छुट तथा नगद फिर्ता
काठमाडौं - नयाँ वर्ष २०७८ ले सम्पूर्ण ग्राहक महानुभावहरूमा नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ एन आई सी एशिया बैंकले डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको आकर्षक छुट तथा नगद फिर्ताको योजना सार्वजनिक गरेको छ । यस आकर्षक योजनाअ ...
सिटिजन्स बैंकका ग्राहकलाई किङ्गस लाउञ्जमा विशेष छुट
काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग स्थित किङ्गस् लाउञ्ज बीच सिटिजन्स बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । किङ्गस् लाउञ्जसँगको यो सहकार्य पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरु लाभान्वित हुने ...
मेगा बैंकको क्यूआर कोड सेवाले धनगढीका रिक्सा चालक हर्षित
काठमाडौं - मेगा बैैंक नेपाल लिमिटेडले क्यूआर कोड सेवा उपलब्ध गराएपछि धनगढीका विद्युतीय रिक्सा चालकहरु हर्षित भएका छन् । बिद्युतीय रिक्सा चालक मजदुर संघसँगको सम्झौता बमोजिम मेगा बैंकले कैलालीको धनगढीमा क्यूआर कोडबाट यात्रुहरुले भाडा भुक्तानी गर्न ...
एनआईसी एशिया बैंकका सिइओ न्यौपानेलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्रदान
काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशन कुमार न्यौपाने ‘प्रबल जनसेवा श्री (चतुर्थ)’बाट विभूषित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार महाराजगञ्जमा आयोजित सुशोभन समारोहकाबीच प्रमुख कार्यकारी अ ...
राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजनबीच सम्झौता
काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजन बीच २०७८ सालको लागि टिभीसी प्रसारण गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन् ...

.gif)