आर्थिक

एलजीले ल्यायो ‘हार्दिक बधाई तपाईलाई यस नयाँ वर्ष विशेष सबैलाई’

काठमाडौं - नेपालको सबै भन्दा धेरै विक्री हुने ब्रान्ड एलजीले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै आफ्नो नयाँ अभियान, “हार्दिक बधाई तपाईलाई यस नयाँ वर्ष विशेष सबैलाई” जारी गरेकाे छ । यस योजना अन्तर्गत एलजीको लागी नेपालको अधिकृत वितरक सिजी इलेक्ट्रोनिक ...

बाजुराको मार्तडीमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा सञ्चालनमा

काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले बाजुरा जिल्लाको बडीमालिका नगरपालिका–८, मार्तडीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मंगलबारदेखि उक्त नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा बिस्तार ७६औं जिल्लामा पुगेको छ ।ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर ग ...

पर्यटन श्रमिकको पारिश्रमिक ४० प्रतिशत बढाउन माग

 काठमाडौं - पर्यटन श्रमिकको पारिश्रमिक ४० प्रतिशतले वृद्धि गर्नुपर्ने, कानून नमान्ने पर्यटन कम्पनीलाई बारबाही गर्नुपर्नेलगायत माग गर्दै पर्यटन क्षेत्रका श्रमिक मजदूरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमक्ष ज्ञापन बुझाएका छन् ।पर्यटन क्ष ...

स्टार्टअप व्यवसायलाई विशेष रुपमा अगाडि बढाउने योजनामा उद्योग वाणिज्य महासंघ

काठमाडौं - विज्ञान तथा प्रविधिको क्षेत्रमा भएको परिवर्तनलाई अधिकतम प्रयोग गर्दै रोजगारीको अवसर खोज्ने उद्देश्यका साथ नेपाल उद्योग वाणिज्य महासंघले स्टार्टअप व्यवसायलाई विशेष रुपमा अगाडि बढाउने भएको छ ।     महासंघले स्टार्टअपको प्रवर्द् ...

सेयर बजार: तामाकोसी र चन्द्रागिरिको मूल्य बढ्यो १० प्रतिशत

काठमाडौं - सोमबार सेयर बजारको परिसूचक नेप्से २४ अंकले घटेको छ। सो अंकको गिरावटपछि नेप्से २५१४ अंकमा कायम भएको छ। यस दिन बैंकिङ २१, विकास बैंक १९, फाइनान्स ८, ब्यापार १६, निर्जीवन बीमा १८३, उत्पादन १२९, अन्य ३०, माइक्रोफाइनान्स ९२, फाइनान्स ८, जी ...

सिटिजन्स बैंकका ग्राहकलाई त्रिसरा रेस्टुरेन्टमा विशेष छुट

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र त्रिसरा रेस्टुरेन्ट एण्ड बारबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट/प्रिभिलेज कार्डवाहकहर ...