आर्थिक
माछापुच्छ्रे बैकको कन्ट्रयाक्ट लेस कार्ड सेवा सुरु
काठमाडौं - माछापुच्छ्रे बैंकले भिसा कार्डमार्फत हुने कारोबारलाई सहज बनाउन कन्ट्याक्ट लेस कार्ड सेवा सुरु गरेको छ । कन्ट्याक्ट लेस कार्डले ग्राहकलाई सहज सेवा दिने बैंकले जनाएको छ । यस अनुसार पिओएसमा कारोबार गर्दा आफ्नो कार्डको पिन नम्बर राख्नु पर्दैन ...
कोरोना खोप किन्न विश्व बैंकले दियो ८ अर्ब ७० करोड रुपैयाँ
काठमाडौं - विश्व बैंकले कोभिड–१९ विरुद्धको खोपका लागि ८ अर्ब ७० करोड रुपैयाँ बराबरको वित्तीय सहायता प्रदान गरेको छ।शुक्रबार अर्थ मन्त्रालयमा विश्व बैंक र नेपाल सरकारबीच ७ दशमलव ५ करोड अमेरिकी डलर अर्थात ८ अर्ब ७० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण ...
आइएमई रेमिट बन्यो सबैभन्दा धेरै आयकर तिर्ने रेमिट कम्पनी
काठमाडौं - आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागद्वारा बिहिबार आयोजित एक समारोहबीच नेपाल सरकार, अर्थ मन्त्रालयका राजश्व सचिब रामशरण पुडासैनीले आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ...
शेयर बजारमा दोहोरो अंकको सुधार
काठमाडौं - साताको अन्तिम दिन बिहीबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार जारी रह्यो ।उतार चढावबीच बजार परिसूचक नेप्से १२ अंकले उकालो लागेर २६ सय ३१ पुग्यो ।यस दिन कारोबारमा पनि सुधार आएर सवा ७ अर्ब पुग्यो । यस दिन बढीजसो समूह हरियो रहे । होटल तथा पर्य ...
सिटिजन्स बैंकको १६७औं शाखा सिराहाको लहानमा
काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो नयाँ शाखा सिराहाको लहानमा संचालनमा ल्याएको छ । यससँगै शाखा विस्तार गर्ने क्रममा बैंकको शाखा संख्या १६७ पुगेको छ । उद्घाटन समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ स ...
सिटिजन्स बैँकद्वारा ‘यूएसडी ई-कम’ कार्डको सुरुवात
काठमाडौं - सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले ‘यूएसडी ई-कम’ कार्डको सुरुवात गरेको छ । नेपाल राष्ट्र बैँकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्र अनुसार बैँकले सो सुविधा प्रदान गर्न लागेको हो । यो सुविधा अन्र्तगत ग्राहकहर ...

.gif)