आर्थिक

बनेपा र पाँचखालमा खानेपानी आयोजना निर्माण गर्न सम्झौता

काठमाडौं,काभ्रेपलाञ्चोक - बनेपा र पाँचखाल नगरमा दुई खानेपानी आयोजना  गर्न सम्झौता गरिएको छ । खानेपानीको अभाव झेलिरहेका काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १३ र १४ वडा तथा पाँचखालको ५ नम्वर वडाका नागरिकका लागि स्वच्छ खानेपानी उपलब्ध गराउन दुई उपभोक् ...

जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि सर्वसाधारणका आइपिओ जारी गर्दै

काठमाडौं - जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले यही माघ २१ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु पाँच करोड २२ लाख मूल्य बराबरको पाँच लाख २२ हजार कित्ता प्रारम्भिक सार्वज ...

खल्तीले मनायो ५औं बार्षिकोत्सब

काठमाडौं - नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले आज ५औं बार्षिकोत्सब मनाएको छ। २०१७ देखि हरेक नेपाली घर परिवारको दैनिक भुक्तानीहरू डिजिटाइज गर्ने लक्ष्य लिएर अघि बढिरहेको खल्तीले दैनिक लाखौँ मानिसहरुको जीवन सहज गर्दै आएको छ।युवाहरु माझ ...

नलेज मेस्ट्रको अनलाइन आवेदन

काठमाडौ - ग्लोकल आफ्टर स्कुलले अपेक्स कलेजको सहकार्यमा नलेज मेस्ट्रो अनलाइन लाइफ क्वीज एक दिने अनलाईन हाजिरी जवाफ प्रतियोगता आयोजना गर्न लागेको छ । प्रतियोगितामा १६– २४ बर्षका युवावर्गले निशुल्क प्रतिस्पर्धा गर्न सक्नेछन । यस प्रतियोगिता युवाहरुको बौ ...

महालक्ष्मी र भाटभटेनी मनी ट्रान्सफर पनि सहकार्य

काठमाडौं - महालक्ष्मी विकास बैंकले ग्राहकलाई रेमिटान्स सम्बन्धि थप सुविधा प्रदान गर्ने उद्देश्यले भाटभटेनी मनी ट्रान्सफर प्रालिसँग सम्झौता गरेको छ । बैंकको प्रधान कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख का ...

धनकुटामा सनराइज बैंकको विस्तारित काउन्टर सेवा

काठमाडौं - सनराइज बैंक लिमिटेडले धनकुटाको वडा नं.५ मा अवस्थित करदाता सेवा कार्यालयको प्रांगणमा विस्तारित काउन्टर सेवा सुरुवात गरेको छ । सो विस्तारित काउन्टर सेवा संचालनमा आएसंगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ । विस्तारित काउन्टरको ब ...