आर्थिक

महाकाली सिँचाइ आयोजनाः २२ शाखा नहर निर्माणको प्रक्रियामा

काठमाडौं ,महेन्द्रनगर - कञ्चनपुर र कैलालीको ३५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु-याउने लक्ष्यसहित अघि बढिरहेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरमा शाखा नहर निर्माणको तयारी थालिएको छ । कञ्चनपुरमा २२ वटा शाखा नहर निमार्णको गृहकार ...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि गरेको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ । यससँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल ...

नेपालले विश्व बैँकबाट १५० मिलियन डलर ऋण लिने

काठमाडौं - नेपाल सरकारले ‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट’ का लागि विश्व बैँकसँग १५० मिलियन अमेरिकी डलर (करिब रु १७ अर्ब) को सहुलियतपूर्ण ऋण लिनका लागि वार्ता टोली गठन गरेको छ ।नेपाल सरकारको यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णय सार्वजनिक ...

आर्थिक चलखेलका कारण राष्ट्रिय बीमा कम्पनीको सिइओ नियुक्तिमा अन्योल

काठमाडौं - राष्ट्रिय बीमा कम्पनीको सिइओ नियुक्तिमा अन्योल देखिएको छ । अर्थ मन्त्रालयका उप सचीव अर्जुन भण्डारीको संयोजकत्वमा सिइओ छ्नोट समिति बन्यो । समितिले सबै प्रक्रिया पूरा गरि तीन जनाको नाम सट लिस्टमा राखेको भएपनि एक महिना बितिसक्दा पनि संचा ...

लेखा परीक्षण प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनी कारबाहीमा

काठमाडौं - लेखा परीक्षण प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनी कारबाहीमा परेका छन् । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षण प्रतिवेदन नबुझाएको भन्दै ११ कम्पनीलाई समितिले कारबाही गरेको हो ।आर्थिक वर्ष सकिएको १० महिन ...

आईपीओ निष्कासनको तयारीमा अभियान लघुवित्त

काठमाडौं - अभियान लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासनको तयारी गरेको छ । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्कासन गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री ...