आर्थिक

'भ्यालेन्टाइन्स डे' काे अवसरमा भिभोकाे फोटोग्राफी कन्टेस्ट

काठमाडाैं - अग्रणी प्रविधि ब्राण्ड भिभोले प्रेम, खुशी तथा सुन्दर सम्बन्धको उत्सव मनाउन भिभोटाइन फोटोग्राफी कन्टेस्ट याेजना ल्याएकाे छ । भिभोले प्रयोगकर्ताहरुलाई आगामी फेब्रुअरी ६ मा सुरु हुने कन्टेस्टमा सहभागी हुन र फोटोग्राफीका पारखीहरुलाई विशेष लाग ...

प्रदेश १ का नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं,विराटनगर - प्रदेश १ का ८ नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। मुख्यमन्त्री राजेन्द्र राईले आफू नेतृत्वको मन्त्रीमण्डल १४ सदस्यीय बनाएका थिए। थप ८ जना मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री राईले मन्त्रिपरिषद् सदस्यको सङ् ...

इन्भेष्टमेन्ट बैंकको ‘NIBL गज्जब ६ मुद्दती खाता’

काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले स्थापनाको ३६ औं वार्षिकोत्सवको अवसरमा ‘NIBL  गज्जब ६ मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । भविष्यमा आफ्ना ग्राहकवर्गहरुलाई आइपर्ने आर्थिक व्यय भार, औषधोेपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व स ...

एनआईसीको ‘सर्वश्रेष्ठ बचत खाता’मा ‘८४ लाखसम्मको बीमा

काठमाडाैं - एनआईसी एशिया बैंक लिमिटेडको ‘सर्वश्रेष्ठ बचत खाता’ मा ग्राहकहरूलाई पाँच वर्षसम्म ८४ लाख रूपैयाँसम्मको बीमा तथा ग्राहक सेवाहरू निःशुल्क उपलब्ध हुने भएकाे छ । बैंकले यही कार्तिक १ गतेदेखि ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर् ...

विद्युतीय कारोबारमा ठगीको गुनासा बढे, सचेत रहन राष्ट्र बैंकको आग्रह

काठमाडौं - पछिल्लो समय आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्दो छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको आधुनिक उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण यस्ता कारोबारमा उल्लेख्य वृद्धी भएको देखि ...

विद्युतीय आर्थिक कारोबारबारे राष्ट्र बैंकले जारी गर्‍यो यस्तो सूचना

काठमाडौं - नेपाल राष्ट्र  बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमबारे सावधानी अपनाउन आग्रह गरेको छ । शुक्रबार सार्वजनिक सूचना जारी गरेर राष्ट बैंकले पछिल्लो समयमा विद्युतीय कारोबारमा ठगी भइरहेको गुनासो आएको भन्दै सचे ...