आर्थिक
राष्ट्रिय वाणिज्य बैंककाे वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकको केन्द्रीय कार्यालय परिसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले उपकार्यकारी अधिकृत विनयरमण पौडेललाई ब्लड ब्याग हस्ता ...
विद्युतीय गाडी चार्ज गर्न अब घरमा छुट्टै मिटर राख्न सकिने
काठमाडौं - विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिहरुले आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने भएका छन् । घरायसी प्रयोजननका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकहरुले आफ्नो घरको कम्पाण्डमा ठूलो क्षमताको छुट्टै मिटर राखी गाड ...
सिभिल बैंक खाता ‘खल्ती’मा लिङ्क गर्दा १०० रुपैयाँ बोनस र स्मार्टफोन उपहार
काठमाडौं - अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले सिभिल बैंक खाता ‘खल्ती’सँग लिङ्क गर्ने प्रयोगकर्ताहरुका लागि रु १०० बोनस अफर ल्याएको छ । साथै, हरेक महिना एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने छन्।यो बोनस अफर पहिलो पटक सिभिल ब ...
एनआईसी एशिया र वर्ल्ड रेमिटबीच मलेसियाबाट पनि रेमिट्यान्स पठाउन सकिने गरी साझेदारी
काठमाडौं - विश्वका ५० भन्दा बढि मुलुकहरूबाट नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा सहजै रकम पठाउन सकिने गरी एन आई सी एशिया बैंक र वर्ल्ड रेमिटबीच रणनीतिक साझेदारी भैरहेकोमा अब दक्षिणपूर्वी एशियाली देश मलेसियाबाट समेत वर्ल्ड रेमिट मार्फत नेपालक ...
सिद्धार्थ इन्स्योरेन्सको कृषि बीमा तालिम
काठमाडौं - सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले रुपन्देहीको बुटवलमा कृषि बीमा क्षति मूल्याङकनकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनील पुस २५ देखी २७ सम्म उक्त तालिम आयोजना गरेको थियो । १८ जना प्रशिक्षार्थाीको सहभागीता रहेको उतm तालिममा कृषि विभागका कृ ...
माछापुच्छ्रे बैंकका ग्राहकलाई मोवाइल लोन सुविधा
काठमाडौं - माछापुच्छ्रे बैंकका ग्राहकले मी शाओमी र पोका बा्रन्डको मोबाईल तथा अन्य इलेक्ट्रोनिक सामान शुन्य प्रतिशत इएमआइमा पाउने भएका छन । ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंक र वास्तल इम्पेक्स प्रालि बीच बैंकको इन्स्टा पे सुविधा मार्फत मोवाइल तथा अ ...

.gif)