आर्थिक

लिटमस केबलद्वारा ‘पावर पार्टनर्स मिट’ सम्पन्न

काठमाडौं,बुटवल - लुम्बिनी विद्युत उद्योग प्रालिले बुटवलमा ‘पावर पाटनर्स मिट–२०७८’ सम्पन्न गरेको छ । कम्पनीले लिटमस केवल ब्राण्डअन्तर्गत आधुनिक जर्मन प्रविधि एवं अत्याधुनिक पूर्वाधार प्रयोग गरी विभिन्न प्रकारका गुणस्तरीय तार र केबलहरू उत्पादन गर्दै आए ...

बीमा क्षेत्रमा नयाँ आयाम:राम्रो काम गर्ने उत्साहित,गलत गर्नेहरुको रुवाबासी

बिश्व राम सुनुवार,काठमाडौं - बीमा समितिको अध्यक्षमा नेपाल सरकारका पूर्व सचीव सूर्य प्रसाद सिलवालले जिम्मेवारी पाएदेखि बीमा क्षेत्रमा नयाँ आयाम  थपिएको छ ।बीमा समितिमा अध्यक्षको जिम्मेवारी सिलवालले पाएपछि बीमा क्षेत्रमा भएको विकृति–विसंगति हट्दै ...

एनआईसी एशिया बैंकको ६ महिनाको नाफा २ अर्ब ४० करोड

काठमाडौं - एनआईसी एशिया बैँक लिमिटेडले चालू आ.व. २०७८/७९ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् ...

बिओकेका ग्राहकलाई मेडिप्लसमा छुट

काठमाडौ - बैक अफ काठमाण्डू (बिओके) लिमिटेड र मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टर बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १० प्रतिशत सम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।सम्झौत ...

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने समय थप

काठमाडौं - एभरेष्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समयावधि थप गरेको छ । कम्पनीले ३ माघ देखि वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गरेको थियो । उक्त ऋणपत्रमा आवेदन दिने छिटो अवधि बिहीवार सम्म रहेको भएपनि उक्त ऋणपत्रमा पूर्ण आवेदन नपरे ...

नेपाल टेलिकम र साइबरनेटिक्स बीच सम्झौता

काठमाडौ - एफटीटीएच उपलब्ध नभएका सुगम स्थान र अधिकांश दुर्गम स्थानमा दु्रत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोर जी एलटिई नमस्ते वाईफाई विस्तार गर्ने सम्बन्धमा साइबरनेटिक्स प्रालि संग सम्झौता गरेको छ । फोर जी एलटिई नमस्ते वाईफाई स ...