आर्थिक
जाल्पा लघुवित्तकाे आइपिओ आजबाट
काठमाडाैं - जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आज शुक्रबारदेखि आइपिओ बिक्री खुला गर्दैछ । लघुवित्तले ५ लाख २२ हजार कित्ता आइपिओ निष्कासन गर्न लागेको हो । जसमा ८ हजार कित्ता कर्मचारीका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका ...
नेप्सेको सीइओमा कृष्ण कार्की नियुक्त
काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा पाल्पाका कृष्ण कार्की नियुक्त भएका छन् । मन्त्रिपरिषदको बैठकले कार्कीलाई आगामी ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो ।छनोट समितिले यस अघि तीन जनाको नाम संक्षिप्त सूची (सर् ...
सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड दाबी भुक्तानी
काठमाडौं - सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई रु ६९ करोड दाबी भुक्तानी गरेको छ । कोषले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई रु ५६ करोड ५२ लाख ६१ हजार ४१९ दाबी भुक्तानी गरेको हो ।यसैगरी औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योज ...
राष्ट्र बैंकले माग्यो ७ लाख रुपैयाँभन्दा बढी नगद कारोबार गर्नेको विवरण
काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंकहरुसँग ७ लाख रुपैयाँ वा सो भन्दा बढीको नगद कारोबार भएको विवरण माग गरेको छ । पछिल्लो समयमा क्रिप्टोकरेन्सी लगायत गैरकानुनी डिजिटल कारोबारमा बैंकहरुको निक्षेप उपयोग भएको आशंकामा राष्ट्र बैंकले नगद कारोबारको विवरण माग ...
आयोजना प्रभावितलाई शेयर जारी गर्दै बलेफी हाइड्रोपावर
काठमाडौं - बलेफी हाइड्रोपावर लिमिटेडले यही माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रा ...
आईएमई जनरल इन्स्योरेन्स २२औँ वर्षमा
काठमाडौं - आईएमई जनरल इन्स्योरेन्स कम्पनीले आफ्नो २१ वर्ष पुरा गरेको छ । विस २०५७ साल माघ १९ गते एनबी इन्स्योरेन्स कम्पनीको रुपमा स्थापना भई आईएमई जनरल इन्स्योरेन्स कम्पनीबाट अहिबी बीमासेवा प्रवाह गरिरहेको यो कम्पनी आजबाट २२औँ वर्षमा प्रवेश गरेको हो ...

.gif)