आर्थिक
डिम्याट खाताको सङ्ख्या ५० लाख नाघ्यो
काठमाडौं - धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता पछिल्लो समय उत्साहजनकरूपमा बढ्दै गएको देखिएको छ । गत आर्थिक वर्षको असारसम्ममा करिब ३७ लाखको सङ्ख्यामा रहेको हितग्राही खाता (डिम्याट खाता) चालु आवको फागुन १६ गतेसम्म ५० लाख नाघेको छ ।सिडिएस एण्ड क्लियरि ...
एनएमबिका ग्राहकलाई सोवा हेल्थकेयर सेन्टरमा विशेष सहुलियत
काठमाडौं - एनएमबि बैंकले जावलाखेलस्थित सोवा हेल्थकेयर सेन्टर उपचारको लागी आएका ब्यक्ति तथा कर्मचारीहरुलाई सहज होस् भन्ने उद्धेश्यले द्विपक्षीय समझदारी गरेको छ । सोवा हेल्थकेयर सेन्टर ग्राहकमुखी स्वास्थ्य सेवामा अग्रणी पोलीक्लिनिक हो ।उक्त समझदारी अनु ...
ग्रीन भेन्चर्सको आइपिओ आवेदनको म्याद थप
काठमाडौं - ग्रीन भेन्चर्स लिमिटेडले यही फागुन २ गतेदेखि आयोजनाबाट पीडित स्थानीय बासिन्दाका लागि खुला गरेको साधारण शेयरको बिक्री खुला अवधि थप गरेको छ । अब आयोजनाबाट पीडित बासिन्दाले यही फागुन २३ गतेसम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।   ...
आइएमई पे र दराजवीच सहकार्य
काठमाडौं - आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे र दराजवीच सम्झौता भएको छ । सम्झौतामा आइएमई पेको तर्फबाट सहायक महाप्रवन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी प्रमुख अरूण फुँयालले हस्ताक्षर गरेका ...
सानिमा बैंकद्वारा दुर्घटना बीमा रकम हस्तान्तरण
काठमाडौं - सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ । बैंकका धनगढी शाखाका खातावाला गणेश प्रसाद ओझाको दुर्घटना भई मुत्यु भएकोले उनकोे हकवाला पत्नी कमली पन्त ओझाल ...
खल्तीबाट नेशनल लाइफकोे बीमा प्रिमियम भुक्तानी
काठमाडौं - खल्तीले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ग्राहकलाई बीमा प्रिमियम अनलाइनबाट तिर्ने नयाँ सुविधा ल्याउनुको साथै ल्याएको १० प्रतिशत क्यासब्याक अफर पनि ल्याएको छ । समय सीमाको कारणले जरिवाना तिर्ने वा कार्यालय जान समय निकाल्न ...

.gif)