आर्थिक
राष्ट्रिय वाणिज्य बैंक र त्रिवि अर्थशास्त्र केन्द्रीय विभागबिच सम्झौता
काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागबिच एमए र एमफिल गरिरहेका विद्यार्थीहरुलाई अनुसन्धनात्मक शोधग्रथ लेखन कार्यका लागि सहयोग गर्ने सम्बन्धमा सम्झौता भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष ड ...
विद्युत प्राधिकरणले पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ
काठमाडौं - सरकारको पूर्ण स्वामित्वको नेपाल विद्युत प्राधिकरणले ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लि.ले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ ।डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित ...
राष्ट्रिय बीमा कम्पनीको सिइओ नियुक्तिमा करोडाैँको खेल: सुशासन उल्लंघन
काठमाडौं - राष्ट्रिय बीमा कम्पनीको सिइओ नियुक्तिमा करोडाैँको खेल चलेको छ ।अर्थ मन्त्रालयका उपसचीव अर्जुन भण्डारीको संयोजकत्वमा सिइओ छ्नोट समिति बन्यो । समितिले सबै प्रक्रिया पूरा गरि तीन जनाको नाम सर्ट लिस्टमा राखेको भएपनि महिनौं बितिसक्दा पनि&n ...
हलेसी मन्दिरबाट तीन आर्थिक वर्ष ७७ लाख जम्मा
काठमाडौं, खोटाङ - खोटाङको त्रिधार्मिक स्थल हलेसी मन्दिरबाट तीन आर्थिक वर्षभित्र ७७ लाख ६ हजार ४३८ रुपैयाँ जम्मा भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी मन्दिरबाट आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्ममा ...
विश्व बैंकले कोरोना खोप खरिद गर्न नेपाललाई २.१४ अर्ब ऋण दिने
काठमाडौं - नेपाल र विश्व बैंकबीच आज एक सम्झौतापत्रमा हस्तक्षार भएको छ । सम्झौता अनुसार विश्व बैंकले कोरोना महामारी नियन्त्रण गर्न नेपाललाई १ करोड ८० लाख अमेरिकी डलर (२.१४ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण उपलब्ध गराउने छ । अर्थ मन्त्रालयमा शुक्रबार ...
एनसीसीका ग्राहकलाई सोल्टी होटलमा १० प्रतिशत छुट
काठमाडौं - नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक)ले ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको छ । यसै क्रममा काठमाडौंमा अवस्थित सोल्टी इन्टरप्राइजेज प्रा.लि संग ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय ...

.gif)