आर्थिक

खल्तीको स्क्यानमा अफर: स्कुटर, स्मार्टफोन र नगद जित्ने अवसर

काठमाडौं - खल्ती डिजिटल वालेटले फोनपे क्युआर स्क्यानमा टिभीएस एन्टोर्क, वान प्लस नर्ड, तथा रु. ५००० जित्ने “स्क्यानमा अफर“ ल्याएको छ । यस अफरमा फोनपे क्युआरमा भुक्तानी गर्ने खल्ती प्रयोगकर्ता मात्र नभई खल्ती मार्फत क्युआरमा भुक्तानी प्राप्त गर्ने फोन ...

एनसेलले ल्यायो ‘अल नेपाल भ्वाइस प्याक’ अफर

काठमाडौं - एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो भ्वाइस कल दरमा कल गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले आकर्षक ‘अल नेपाल भ्वाइस प्याक’ अफर संचालनमा ल्याएको छ । यो अफर अन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रति मिनेटमा भ्वाइस सेवाको ...

कोभिड प्रभावितलाई कृषि क्षेत्र उत्थान परियोजना

काठमाडौं,सुर्खेत - जिल्लाका पाँच स्थानीय तहमा कोभिड प्रभावित कृषि क्षेत्रको उत्थान परियोजना लागू भएको छ । कोभिड– १९ को दोस्रो लहरबाट प्रभावित कृषि क्षेत्रको उत्थान, वित्तीय उत्पादन र सेवा विस्तार गर्ने उद्देश्यले परियोजना लागू गरिएको हो ।परियोजना सुर ...

ग्लोबल आइएमई बैंकको मोबाइल एपमार्फत नेपाल आइडलमा भोटिङ गर्न सकिने

काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले गायन रियालिटी टेलिभिजन कार्यक्रम नेपाल आइडल सिजन–४ का आफूलाई मनपर्ने प्रतियोगीहरुलाई बैंकको मोबाइल एप“ग्लोबल स्मार्ट प्लस” प्रयोग गरी भोट गर्नसक्ने भएका छन् । बैंकले मोबाइल एप ग्लोबल स्मार्ट प्ल ...

नेष्डो लघुवित्तको आइपिओ आज बाँडफाँट

काठमाडाैं - नेष्डो समृद्ध लघुवित्तको आइपिओ आज बाँडफाँट हुँदैछ । नेष्डो लघुवित्तमा २६  हजार लाख बढीले आवेदन दिएका छन् । जसमा ७७ हजारले मात्र सेयर पाउनेछन् । बाँकी २५ लाखको हात खाली हुनेछ ।नेष्डो समृद्ध लघुवित्त संस्थाको सेयर बाँडफाँट  ग्लोबल ...

एनएमबि बैंकको विस्तारित काउण्टर मोरङ्गको बेलबारी मालपोत कार्यालयमा

काठमाडौं - एनएमबि बैंकले  सेवाग्राही हरुलाई सहज होस भन्ने उद्देश्यले मोरङ्गको बेलबारी मालपोत कार्यालयमा १० औं विस्तारीत काउण्टर शुभारम्भ गरेको छ । नेपाल सरकार भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाको प्रमुख ...