आर्थिक

अपि पावरले एक अर्ब आठ करोडको हकप्रद जारी गर्ने

काठमाडाैं - अपि पावर कम्पनी लिमिटेडले एक अर्ब बढीको हकप्रद सेयर जारी गर्ने भएको छ । धितोपत्र बोर्डमा दिएको आवेदन स्वीकृति भए लगत्तै अपि पावरले आफ्ना सेयरधनीलाई एक अर्ब आठ करोड ६० लाख रुपैयाँको हदप्रद सेयर जारी गर्ने भएकाे हाे ।अपिले धितोपत्र बोर्डमा ...

पुँजीगत खर्च गर्न सरकार असक्षम, सात महिनामा ५ खर्ब ९१ अर्ब खर्च

काठमाडौं - चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा सरकारले पुँजीगत खर्च गर्न नसकेको पाइएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको नयाँ तथ्याङ्क अनुसार गत साउनदेखि माघ महिनासम्ममा संघीय सरकारले कूल ५ खर्ब ९१ अर्ब २ करोड रुपैयाँ खर्च ग ...

बढ्यो महंगी, माघमा मुद्रास्फीति ५.९७ प्रतिशत

काठमाडौं - नेपाल राष्ट्र  बैंकले गत माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९७ प्रतिशत रहेको जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७० प्रतिशत रहेको थियो । माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फी ...

सनराइज बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई सहयोग

काठमाडौं - सनराइज बैंकले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाको भवन निर्माण गर्न २ लाख रुपैया सहयोग गरेको छ ।बिहीबार एक कार्यक्रमको बिच भएको चेक हस्तान्तरण कार्यक्रममा बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपालले, नेपाल रेडक्रस सोसाइटी ईलाम जिल्ला शा ...

सिद्धार्थ बैंकद्वारा शहीद गंगालाल हृदय केन्द्रलाई सहयोग

काठमाडौं - सिद्धार्थ बैंक लिमिटेडले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द«लाई सामाजिक उत्तरदायित्व अन्र्तगत १५ लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।सो रकम बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र ...

जापानबाट दुई अर्ब सात करोड अनुदान नेपाललाई प्राप्त हुँदै

काठमाडौं - जापान सरकारले विराटनगरमा खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु दुई अर्ब सात करोड अनुदान सहयोग उपलव्ध गराउने निर्णय गरेको छ ।अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत किकुता युताका र अर्थ मन्त्रालयका ...