आर्थिक

सुन १५ महिनायताकै महंगो

काठमाडौं - नेपाली बजारमा सुनको मूल्य पछिल्लो १५ महिनायताकै महंगो भएको छ । मंगलबार तोलामा ८ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ कायम भएको छ ।जुन मूल्य गत वर्ष कात्तिक २४ गते पछिको सबै भन्दा उच्च मूल्य रहेको नेपाल सुन चाँदी व्यवसायी म ...

भक्तपुरको कमलविनायकमा लक्ष्मी बैंकको शाखा

काठमाडौं - लक्ष्मी बैंकले भक्तपुरको कमलविनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको ...

सुपरमाई हाइड्रोको आकर्षक बोनस, छ महिनामा साढे सात करोड रुपैयाँ मुनाफा आर्जन

काठमाडौं - सुपरमाई हाइड्रो पावर जलविद्युत क्षेत्रमा अब्बल कम्पनीको रूपमा स्थापित भएको छ ।कम्पनीले चालू आर्थिक वर्षको ६ महिनामा साढे ७ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले साउनदेखि पुससम्मको अवधिमा विद्युत बिक्रीबाट १४ करोड ८७ लाख रुपैयाँ ...

विश्व बैंकबाट दुई अर्ब १४ करोड ऋण लिने सरकारको निर्णय

काठमाडौं - सरकारले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि विश्व बैंकबाट दुई अर्ब १४ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कोरोनाभाइरस नियन्त्रण तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारीका लागि विश्व बैंक ...

धिताेपत्र बाेर्डकाे अध्यक्षमा हमाल नियुक्त

काठमाडौं - सरकारले नेपाल धितोपत्र बोर्ड (सेबाेन)को अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ । आज बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले धनगढी घर भएका हमाललाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ ...

नेष्डो समृद्धि लघुवित्तको आइपीओ फागुन ११ बाट

 काठमाडौं - नेष्डो समृद्धि लघुवित्तले फागुन ११ गतेबाट धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता साधारण सेयर निष्क ...