images

अपराध

बालिकालाई करणी गर्नेलाई १६ वर्ष जेल सजाय

गाईघाट - जिल्ला अदालत उदयपुरले छ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एक जनालाई १६ वर्षको जेल सजायको फैसला सुनाएको छ ।     पीडित बालिकालाई पीडकबाट रु २५ हजार क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले आदेश दिएको छ । जिल्ला अदालत उदयपुरका न्य ...

११ बर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ

नवलपरासी - नवलपरासीको सुनवलबाट ११ बर्षीया बालिकालाई १ महिनादेखि बलात्कार गरेको आरोपमा प्रहरीले ६० बर्षीय ठुलोबुबालाई पक्राउ गरेको छ ।ठुलो बुवाको घर बस्दै आएकी ११ बर्षीया बालिकालाई उनकै ठूलो बुवाले बलात्कार गर्ने गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरे ...

खुर्पा प्रहार गरी १९ वर्षीया श्रीमतीको हत्या

 गोरखा - गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।  स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपर ...

सिंहदरवारको हिरासतबाट दुई अभियुक्त फरार

काठमाडौं - सिंहदरवार वृत्तको हिरासतबाट चोरी अभियोगमा थुनामा रहेका दुई अभियुक्त गएराति फरार भएका छन् ।फरार हुनेमा एक जना मदन तामाङ रहेको प्रहरी स्रोतले जनाएको छ। अर्का एक जनाको भने परिचय खुलाइएको छैन।महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले ...

छोराले हानेको चिरपटबाट बाबुको मृत्यु

झापा - छोरोले प्रहार गरेको चिरपटबाट बाबुको ज्यान गएको छ ।झापाको कमल गाउँपालिका–१ मा प्रकाश थापाले प्रहार गरेको चिरपटबाट उनका ७० वर्षीय बाबु सूर्य बहादुर थापाको ज्यान गएको हो ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रकाशले घरायसी विवादका क्रममा बाबु सू ...

घाँस काट्न गएकी किशोरीमाथि करणी गर्ने प्रहरी जवान पक्राउ

ओखलढुङ्गा - जबर्जस्ती करणी गरेको आरोपमा प्रहरी जवान प्रकाशकुमार यादव पक्राउ परेका छन् ।  सप्तरी घरभई हाल ओखलढुङ्गाको श्रीचौरमा कार्यरत प्रहरी जवान यादवमाथि १८ वर्षीय किशोरीलाई करणी गरेको आरोप छ ।पीडित किशोरीले बुधबार जाहेरी दिएपछि उनलाई नियन्त्र ...