ब्रेकिङ न्युज

२४ घण्टामा थपिए देशभर ५ सय ९४ जना कोरोना संक्रमित

काठमाडाैं - पछिल्लाे २४ घन्टामा देशभर ५ सय ९४ जनामा काेराेना संक्रमण पाइएकाे छ।देशभरका ३८ वटा प्रयाेगशालामा गरिएकाे परीक्षणमा शुक्रबार २ सय ४० जना डिस्चार्ज भएका छन्। देशभर शक्रबार ११ हजार ५ सय ७५ जनाकाे पिसिआर परीक्षण गरिएकाे स्वास्थ्य तथा जनसंख्या ...

जुगल पहिरो अपडेट: पाँच जनाको शव झिकियो, ३३ जना अझै बेपत्ता

काठमाडौं - सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरोमा पुरिएकामध्ये पाँच जनाको शव निकालिएको वडा अध्यक्ष प्रताप लामाले जानकारी दिएका छन्। आज विहान ६ः३० बजे पहिरो जाँदा ३७ घर पुरिएको उनले बताए। पहिरोमा ३८ जना हराइरहेको यकिन भएकामा तीमध्ये ५ जनाको ...

सिन्धुपाल्चोकमा पहिरो: चार जनाको शव फेला, बेपत्ताहरुको पहिचान खुल्यो

काठमाडौं - सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा पुरिएकामध्ये ४ जनाको शव फेला परेको छ ।शुक्रबार बिहान गाउँमाथिबाट आएको पहिरोले ३७ घर पुरिँदा ३८ जना बेपत्ता भएको गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए । बेपत्ता हुने ३८ जना ...

भारतीय दूतावासका कर्मचारी र डाक्टरसहित ४८ जनामा कोरोना पुष्टि

वीरगन्ज - नारायणी अस्पतालमा गरिएको परिक्षणमा भारतीय दूतावासका कर्मचारी र स्वास्थ्यकर्मीसहित ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।अस्पतालले दिएको सूचनाका अनुसार संक्रमित हुनेहरुमा ३६ जना पुरुष र १२ जना महिला रहेका छन् । जसमा २ वर्षिय बालकदेख ...

बढ्यो सुनको मूल्य

काठमाडौं - शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलामा ८ सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । सुन बिहिबार पनि दुई हजार ४ सय रुपैयाँले बढेको थियो ।आज चाँदीको मूल्य पनि बढेको ...

पहिरो गएको क्षेत्र निरिक्षण गर्न सभामुख सापकोटा सिन्धुपाल्चोक प्रस्थान

काठमाडौं -  सभामुख अग्निप्रसाद सापकोटा जुगल गाउँपालिका प्रस्थान गरेका छन् । शुक्रबार बिहान गएको पहिरो २२ घर पुरिएको क्षेत्रको अनुगमन गर्न नेपाली सेनाको हेलिकप्टरमार्फत् त्यसतर्फ गएका हुन् ।जुगल गाउँपालिका २ लिदिमा पहिरो जाँदा २२ वटा घर पुरिएका छ ...