ब्रेकिङ न्युज
वीरगन्जमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि
वीरगन्ज - नारायणी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ११ जना महिला रहेका छन् ।कन्ट्याक्ट ट्रेसिङको क्रममा गरिएको स्वाब परिक्षणमा थप ३५ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।संक्रम ...
संक्रमण बढेपछि सवारी पास जारी नगर्न गृह मन्त्रालयको निर्देशन
काठमाडौं - कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले कुनै पनि सवारी पास जारी नगर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्मका लागि २९ साउनदेखि सवारी पास जारी नगर्न सबै जिल्ला प्रशास ...
अध्यक्ष दाहालको सचिवालयका थप १ जनालाई कोरोना
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपां) का अध्यक्ष पुष्पकमल दाहालको सचिवालयका थप १ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।यसअघि प्रचण्ड सचिवालयका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएकोमा सचिवालयमा कार्यरत चालकमा पनि कोरोना द ...
थप ४८४ जनामा काेराेना संक्रमण, उपत्यकामा १३८ थपिए
काठमाडौं - काठमाडौं उपत्यकामा १३८ जनासहित नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।योसँगै नेपालमा कोरोन ...
नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ९१ पुग्याे
काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।बुधबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको जानकारी दिएका ...
यस वर्षको इन्द्रजात्रामा भीडभाड नगर्ने
काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौँले यस वर्षको इन्द्रजात्रामा हुने भीडभाड नगर्ने निर्णय गरेको छ ।कार्यालयमा मङ्गलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले इन्द्रजात्रा, हरितालिकालगायत चाडपर्वमा हुने सबै किसिमका भीडभाड नगर्न सरोकार भएका सबै निक ...

.gif)