ब्रेकिङ न्युज

२४ घण्टामा ५२५ जनामा काेराेना सङ्क्रमण

काठमाडाैं – नेपालमा पछिल्लाे २४ घण्टामा पाँच सय २५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २४ हजार नाै सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।साथै पछिल्लो २४ घण्टामा चार जनाको ज ...

आप्रवासी कामदारको अधिकार संरक्षण गर्न प्रभावकारी कदम चाल्न सिफारिश

काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी कामदारको अधिकार संरक्षण गर्न तत्काल आवश्यक एवं प्रभावकारी कदम चाल्न सरकारलाई सिफारिश गरेको छ ।‘कोभिड–१९ महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकको अधिकार’ सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ...

१० प्रहरीसहित मकवानपुरमा ३७ जनामा कोरोना पुष्टि

मकवानपुर - हेटौंडाका १८ जना सहित मकवानपुरमा ३७ जनामा कोरोना पुष्टि भएको छ ।कोरोना पुष्टि हुनेमा हेटौंडा ९ का ७ जना, हेटौंडा ५ का ४ जना, हेटौंडा ४ का ४ जना, हेटौंडा २ का १ जना, हेटौंडा १० का १ जना, हेटौंडा १३ का १ गरी १८ जनामा कोरोना पुष्टि भएको हेटौं ...

आज फेरि बढ्यो सुनको मूल्य

काठमाडौं - बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एकैदिन ६ हजार २ सय रुपैयाँले घटेको सुन बिहिबार प्रतितोलामा दुई हजार ४ सय रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।आज चाँदीको मूल्य पनि बढेक ...

शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत ६ जनामा कोरोना पुष्टि

काठमाडौं - महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।कार्यरत कर्मचारीमा कोरोना देखिएपछि आकस्मिक सेवा बन्द गरिएको अस्पतालको प्रशासनले जनाएको छ । संक्रमण अरुमा थप नफैलियोस् भनेर आकस्मिक ...

विप्लब समूहका नेता तथा कार्यकर्ताहरु धमाधम पक्राउ

काठमाडौं - प्रहरीले नेत्रविक्रम चन्द विप्लब समूहका नेता कार्यकर्ताहरुलाई धमाधाम पक्राउ गर्न थालेको छ ।रुकुम पश्चिमबाट तीन, सुर्खेत सल्यानबाट दुई दुई दैलेख र डोल्पाबाट एक एक जना पक्राउ गरेको छ ।यस्तै भेरिगगा नगरपालिका ९ बाट जहरेबाट कर्णबहादुर बिसि र स ...