ब्रेकिङ न्युज
नारायणी अस्पतालबाट ९ जना कोरोना संक्रमित डिस्चार्ज
वीरगञ्ज - वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत ९ जना संक्रमित कोरोनामुक्त भएका छन् । एक भारतीयसहित पर्साका ४, बाराका २ र रौतहटका ३ गरी ९ जना संक्रमितको पछिल्ला दुई पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएका हुन् ।कोरोना मुक्त हुनेहरु ...
थप ३६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४ पुग्यो
काठमाडौं - नेपालमा थप ३६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सेती अस्पतालको प्रयोगशाला, कोशी अस्पतालको प्रयोगशाला, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ...
ग्रान्डीमा उपचाररत बिरामीमा कोरोना संक्रमण, अस्पताल सिल गर्ने तयारी
काठमाडौं - राजधानीको धापासीस्थित ग्रान्डी अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले शनिबार बिहान जारी गरेको सूचनामा काठमाडौंका संक्रमित ३५ वर्षिय पुरुष ग्रान्डीमा उपचाररत रहेको मन्त्रालयको उच्च स्रोतले ...
शिक्षण अस्पतालमा उपचाररत एक महिलामा कोरोना, आइसोलेसनमा सारियो
काठमाडौं - त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत रहेकी मकवानपुरको हेटौंडा उपमहानगरपालिका– ४ हुप्रचौर घर भएकी ५४ वर्षकी महिलामा शुक्रबार कोरोना ...
मुख्यमन्त्री गुरुङसहित ७ मन्त्रीको पिसीआर नेगेटिभ
पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित सातै जनाको कोभिड–१९ जाँचका लागि गरिएको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । यही जेठ ११ गतेका लागि आह्वान गरिएको गण्डकी प्रदेशसभाको बैठकअघि सम्भावित कोरोना सङ्क्रमणको अवस्था जान्नका लागि मङ् ...
सिन्धुपाल्चोकका सबै स्वास्थ्यकर्मीको म्यादी जीवन बीमा गर्ने पूर्वमन्त्री बस्नेतको घोषणा
मेलम्ची - पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीको म्यादी जीवन बीमा गर्ने घोषणा गरेका छन् ।कोरोना सङ्क्रमणका कारण नेपालमै पहिलो व्यक्तिको मृत्यु सिन्धुपाल्चोकमै भएका कारण ...

.gif)