ब्रेकिङ न्युज

डाक्टर केसीको १८ औं सत्याग्रह मंगलबारबाट सुरु हुने

काठमाडौं - डाक्टर गोविन्द केसी १८ औं सत्याग्रह बस्दैछन् । सीमा क्षेत्रका बासिन्दाको लागि सहज यातायात तथा गुणस्तरिय स्वास्थ्य शिक्षा र रोजगारीको माग गर्दै डा. केसी मंगलबार र बुधबार दार्चुलाको सदरमुकाम खलंगामा सत्याग्रहमा बस्न लागेका हुन् ।एक विज्ञप्ति ...

दरबार हत्याकाण्ड भएको १९ वर्ष पूरा, राजा वीरेन्द्रको वंशनाश गरिएको काण्ड रहस्यकै गर्भमा

काठमाडौं - नेपालको राजपरिवारको एउटा वंश विनास भएको आज १९ वर्ष पुरा भएको छ । २०५८ साल जेठ १९ गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुने गरी राजपरिवारका १० जनाको एकै ठाउँमा हत्या भएको थियो । इतिहासमै डरलाग्दो मानिएको ...

बाँकेमा बस र ट्रक ठोक्किँदा १२ को मृत्यु, २१ घाइते

काठमाडौं - बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान  जाँदै  गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा४ख ९ ...

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

काठमाडौं - नेपालमा थप २ जना कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ज्यान गुमाउनेमा दैलेख जिल्लाको दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुष र बा ...

थप १६६ जना कोरोना संक्रमित, संक्रमितको संख्या १ हजार ५ सय ६७ पुग्यो

 काठमाडौं - आइतबार एकै दिन १६६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या १५ सय ६७ पुगेको हो। अहिलेसम्म क्वारेन्टाइनमा एक ...

विद्युत् प्राधिकरणका आठ लाख ग्राहकलाई राहत

काठमाडौं - सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा भएको व्यवस्थाअनुसार झण्डै आठ लाख ग्राहस्थ ग्राहकले राहत पाउने भएका छन् ।नेपाल विद्युत् प्राधिकरणका अनुसार मासिक १० युनिटभन्दा कम विद्युत् प्रयोग गर्ने ती उपभोक्ताले प्रत्यक्षरुपमा राहत ...