ब्रेकिङ न्युज

माधव नेपालका ९ सुरक्षाकर्मीमा कोरोना पुष्टि

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ट नेता माधवकुमार नेपालका पीएसओसहित ९ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ।पूर्वप्रधानमन्त्री समेत रहेका नेपालका पीएसओ र पछुवा गाडीको चालकसहित उनको सुरक्षामा खटिने सशस्त्र प्रहरीका ९ जनामा शनिबार कोरोना ...

लिदी पहिरो : मृतकको संख्या ३२ पुग्यो, सात अझै बेपत्ता

मेलम्ची - सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । आज ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएपछि मृतकको सङ्ख्या ३२ पुगेको इलाका प्रहरी कार्यालय जलवीरे ...

उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

 हेटौंडा - पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएहेटौँडाका  उपमहानगरपालिकाका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भदौ ३ गते उपचारका क्रममा अस्पताल आएर भर्ना भएका ७५ वर्षीय वृद्धको बिहीबार राति मृत्यु भएको थियो ।उपचारका लागि आएल ...

पर्सामा कोरोनाबाट दुई जनाको मृत्यु

काठमाडौं - पर्सामा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको बहुदरमाई नगरपालिकाका ६१ वर्षीय पुरुष र वीरगन्ज महानगरपालिकाका ५८ वर्षीय पुरुष रहेका छन् ।शनिबार बिहान उपचारको क्रममा कोरोना अस्पताल गण्डक मृत्यु भएका बहुद ...

कोरोना रोकथाम र उपचारमा हालसम्म १२ अर्ब खर्च

काठमाडौं - कोभिड –१९ को रोकथाम र उपचारका लागि हालसम्म सङ्घ, प्रदेश र स्थानीय तहबाट गरी झण्डै रु १२ अर्ब खर्च भएको छ । मन्त्रिपरिषद्को यही भदौ ४ गतेको बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सो खर् ...

भदौ १६ बाट नियमित उडान हुने

काठमाडौं - सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट नियमित उडाउनमार्फत् यात्रुको उद्धार गर्ने भएको छ ।मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्‍चारमन्त्री डा. युवराज खतिवडाले जान ...