ब्रेकिङ न्युज

धादिङ केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्पको धक्का

काठमाडौं - धादिङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ४.८ रेक्टरस्केलको भूकम्पको धक्का गएको पुष्टि गरे ।भूकम्प ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर गएको ह ...

जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

काठमाडौं - सरकारले जारी राखेको लकडाउनको अवधि आगामी जेठ ३२ गतेसम्म बढाउने निर्णय गरेको छ । शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सक ...

थप १८९ कोरोना जनामा सक्रमण, १४०१ पुग्यो संक्रमित संख्या

काठमाडौं -  नेपालमा पछिल्लो २४ घण्टामा थप १८९ जनालाई कोरोना भाइरस रोगको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा १८५ जना पुरुष र ४ म ...

भारतबाहेक तेस्रो मुलुकका नेपालीको उद्धार गरिने निर्णय

काठमाडौं  - भारतबाहेक तेस्रो मुलुकमा अप्ठेरोमा परेका नेपालीको उद्धार गरिने भएको छ । सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय भएको जनाएको छ । शुक्रबार दिउँसाे २ बजे बसेकाे उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत ...

थप १७० जनामा कोरोना पुष्टि, कुल संक्रमित एक हजार २ सय १२ पुग्यो

काठमाडौं - पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नेपालमा संक्रमित संख्या १२ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए । मन्त्रालय ...

नेपालमा कोरोनाका कारण थप १ जनाको मृत्यु, मृतक संख्या ६ पुग्यो

काठमाडौं - नेपालमा कोराना संक्रमणका कारण मृत हुनेको संख्या छ पुगेको छ । सो कुराको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिएका हुन् ।मृतक अर्घाखाँची जिल्लाको भूमिका नपाका बासिन्दा भएको र ३५ वर ...