ब्रेकिङ न्युज
‘स्वाब दिए पनि अनिवार्य क्वारेन्टाइनमा बस्नुहोस्’
काठमाडौं - पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिसकेपछि पनि सबैलाई क्वारेन्टाइनमा बस्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पिसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टाइनमा नबसेको भन्ने गुनासो आए ...
युएईमा अलपत्र नेपालीलाई लिन नेपाल एयरलाइन्सको जहाज उड्यो
काठमाडौं - चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४ः१५ बजे का ...
आईसीयूमा उपचाररत वीरगन्जकी कोरोना संक्रमित महिलाको मृत्यु
वीरगन्ज - वीरगन्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा वीरगञ्ज महानगरपालिका–११ की ५६ वर्षीया महिलाको मृत्यु भएको हो ।उपचारको क्रममा शनिबार बेलुकी साढे ७ बजे उनको निधन भएको अस्पतालले जनाएक ...
कोभिड-१९ बाट थप आठ जनाको मृत्यु, मृतक संख्या १४६ पुग्यो
काठमाडौं - नेपालमा विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार जनाएको छ।यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १४६ पुगेको छ। विगत २४ घण्टामा ६३४ जना नयाँ सङ्क्रमित फेला परेको र कुल ...
२४ घन्टामा काठमाडौं उपत्यकामा थपिए २१६ संक्रमित
काठमाडौं - पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप नयाँ २१६ संक्रमित देखिएका छन् । काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको हो । ...
कोरोना अपडेट: पछिल्लो २४ घण्टामा थपिए ६ सय ३४ जना संक्रमित
काठमाडौं - शनिबार ६ सय ३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संख्याका संक्रमित थपिएका हुन्।यीसहित हालसम्म संक्रमित हुनेको ...

.gif)