कोरोना संक्रमणबाट पछिल्लो पटक ६ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०५-०५ ०१:०४ मा प्रकाशित
Total Shares: 289
काठमाडौं - नेपालमा पछिल्लो पटक नेपालमा कोरोना संक्रमणबाट ६ जनाको ज्यान गएको छ। पछिल्लो पटक चितवन, बुटवल, पर्सा, विराटनगर र पाटन अस्पतालमा संक्रमतिको ज्यान गएको छ।
सम्बन्धित जिल्लाको अधिकारीहरुको अनुसार विराटनगरमा आफ्नै घरमा बसेका कोरोना संक्रमतिको ज्यान गएको छ। यसै गरी पाटन अस्पतलामा सर्लाही र दोलखाका दुई जनाको ज्यान गएको छ। बुटवलमा प्युठानका एक जनाको ज्यान गएको छ।
फेसबुक पेज Like गर्नुहोस