ब्रेकिङ न्युज

पाटन अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं - ललितपुरको पाटन अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । भदौ २ गते अस्पताल भर्ना भएकी दोलखाकी ३० वर्षिया महिलाको शुक्रबार मृत्यु भएको हो ।यस्तै, सर्लाहीको मंगलवा निवासी ४६ वर्षिया पुरुषको पनि शुक्रबार उपचारको क्रममा मृत्यु भएको जिल्ल ...

आज हरितालिका तीज, भगवान शिवको उपासना गरेर मनाइँदै

काठमाडौं - विश्वभर छरिएर रहेका नेपाली हिन्दू महिलाले मनाउने महत्वपूर्ण पर्व हरितालिका तीज शुक्रबार मनाइँदै छ । हिन्दू पात्रोअनुसार प्रत्येक संवत्सरको भाद्रशुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी भगवान् शिवलाई खुसी पार्न व्रत लिने र पार्वतीसहित ...

काठमाडौं उपत्यकामा एकैदिन २ सय जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप २०० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमल ...

कोरोना अपडेट: २४ घण्टामा ७०७ जनामा कोरोना सङ्क्रमण, ६ जनाको मृत्यु

काठमाडौं - गएको २४ घण्टामा सात सय सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार आठ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। योसँगै ...

प्रदेश सांसद केसीसहित बाँकेका २८ जना कोरोना संक्रमणमुक्त

बाँके - बाँकेका २८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । बिहीबार बिहान प्रदेश नम्बर ५ की सांसद कृष्णा केसीसहित सो व्यक्तिहरु संक्रमणमुक्त भएका हुन् ।स्वास्थ्य कार्यालय बाकेका फोकल पर्सन नरेश श्रेष्ठले दिएको जानकारी अनु सार १३ जना महिलासहित २८ ज ...

चन्द समूहका केन्द्रीय सदस्य उमा भुजेल पक्राउ

काठमाडौं  - प्रतिबन्धित नेत्रविक्रम चन्द समूहकी केन्द्रीय सदस्य ४१ वर्षीया उमा भुजेललाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ।भुजेलसँगै चन्द समूहका अर्का नेता ३१ वर्षीय सुमनसिंह पौडेलसमेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरी ...