ब्रेकिङ न्युज

अझै केही दिन क्वारेन्टाइनमा बसिदिन सरकारको आग्रह

काठमाडौं -  सरकारले नयाँ तीन संक्रमित भेटिएपछि अझै केही दिन क्वारेन्टाइनमा बसिदिन आग्रह गरेको छ ।शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आयोजित नियमित पत्रकार सम्मेलननमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा पहिलोपटक स्थानीय संक्रमण स ...

बहराइनमा रहेका नेपालीहरुको अवस्थाबारे प्रधानमन्त्रीद्वारा चासो व्यक्त

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनमा रहेका नेपालीहरुको अवस्था बारे चासो व्यक्त गरेका छन् ।शनिबार प्रधानमन्त्री ओलीले बहराइनका समकक्षी खलिफा विन सलमान अल खालिफासँग टेलिफोनमा कुरा गर्दै त्यहाँ रहेका नेपालीको अवस्थाबारे चासो राखेका हुन् ।प ...

नेपालमा पहिलोपटक देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्‍यो

काठमाडौं - नेपालमा पहिलो पटक देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) सरेको पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलाली र कञ्चनपुरमा गरी ३ जनामा कोरोना संक्रमणको पुष्टि गरेको छ ।यसअघि विदेशबाट आएका नेपालीमा ...

आजमात्रै ३ जनामा देखियो कोरोना भाइरसको संक्रमण

काठमाडौं - भारतबाट फर्किएका तीन जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलाल ...

आज नेपालबाट फ्रान्स र जर्मनीले आफ्ना नागरिक फिर्ता लाने

काठमाडौं - फ्रान्स र जर्मनीले पनि आफ्ना नागरिक नेपालबाट फिर्ता लाने भएको छ । कतार एयरलाइन्सको चार्टर्ड विमानमार्फत उनीहरुलाई आज आफ्नो देश लैजान लागिएको हो ।फ्रान्सका नागरिक लिएर जाने विमानमा अन्य युरोपियन देशका नागरिक पनि हुनेछन् । विमान दोहा हुँदै प ...

बेलायत,जर्मनी र क्यानडा उड्दै नेपाल एयरलाइन्स

काठमाडौं - राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बेलायत, जर्मनी र क्यानाडामा चार्टर्ड उडान गर्ने भएको छ । विपद्को उडान सारथी बनिरहेको निगमको वाइडबडी जहाजले यसै साता ती गन्तव्यको उडान भर्ने तयारी गरेको हो । निगमक ...