ब्रेकिङ न्युज

कांग्रेस सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण

काठमाडौं - नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोनाभाइरसकाे संक्रमण भएको छ ।लिटिल एन्जल्स स्कुलका सञ्चालकसमेत रहेका सांसद श्रेष्ठले कोरोना परिक्षणको लागि शनिबार नीजि ल्याबमा स्वाब दिएका थिए । आइतबार रिपोर्ट पोजेटिभ आएको उनले बताए ।संक्रमण देखिए ...

सुनको मूल्य घट्यो

काठमाडौं - आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोलामा ६ सय रुपैयाँले घटेर ९३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि शुक्रबार सुन तोलामा ८ सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार ...

एसिड आक्रमण विरुद्ध अध्यादेशको स्वागत

काठमाडौं - एसिड आक्रमण विरुद्ध मन्त्रिपरिषद्ले दुई वटा अध्यादेश जारी गरेकोमा महिला, कानून र विकास मञ्चले स्वागत गरेको छ । एसिड आक्रमण विरुद्ध कानून निर्माणको माग गर्दै मञ्चले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको थियो । रिट निवेदनमाथि फैसला गर्दै स ...

काठमाडौं उपत्यकामा थप ७२४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंं - काठमाडौं उपत्यकामा थप ७२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ५८३ जना, ललितपुरका ७८ जना र भक्तपुरका ६३ जना रहेका छन् ।शुक्रबार काठमाडौँका ५०३ जना, ललितपुरका ९१ जना र भक्तपुरका ५१ जनासहित काठमा ...

कोरोना भाइरस संक्रमणबाट नेपालमा थप ८ जनाको मृत्यु, मृतक संख्या ४६७ पुग्यो

काठमाडौंं - कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ४ सहित ८ जनाको मृत्यु भएको छ । मृतक सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका २० र ७४ वर्षीय पुरुष रहेका छन् भने ललि ...

गएको २४ घण्टामा १ हजार २ सय सात जनामा कोरोना सङ्क्रमण

काठमाडौंं - पछिल्लो २४ घन्टामा देशभर १२ सय सातजना नयाँ कोरोना संक्रमित थपिएका छन् ।यो अवधिमा १० हजार १९ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।आज थपिएकोसमेत हालसम्म देशभर संक्रमित हुनेको संख्या ७१ हजार ...