ब्रेकिङ न्युज

अत्यावश्यक कामबाहेक सार्वजनिक यातायातमा यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं - सरकारले अत्यावश्यक कामबाहेक सार्वजनिक यातायातमा यात्रा नगर्न आग्रह गरेको छ ।मंगलबारको नियमित प्रेस ब्रिफिङ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सार्वजनिक यातायातको यात्रालाई पहिलेकै जस्तो नबुझ्न आग्रह गर्दै अत्या ...

थप ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या १७ हजार ६१ पुग्यो

काठमाडौं - मंगलबार ११६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १७ हजार ६१ जना पुगेको छ । पछिल्लो पटक ...

मेलम्चीको सुरुङमा छोडेको पानीले बगाउँदा २ जना बेपत्ता

काठमाडौं - मेलम्ची खानेपानी आयोजनाको सुरुङमा छोडेको पानीमा दुई जना बेपत्ता भएका छन् । आयोजनामा काम गर्ने एक जना इन्जिनियर र चालक हेलम्बु गाउँपालिका-१ स्थित सुरुङमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।केहि दिनदेखि सुरुङमा पा ...

ओली-प्रचण्डबीच डेढ घण्टा वार्ता, निष्कर्ष निस्किएन

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको वार्ता सकिएको छ ।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच डेढ घण्टा एक्ला-एक्लै वार्ता भएको स्रोतले बताएको छ । झण्डै एक हप ...

रुकुम घटना नियोजित रुपमा गरिएको संसदीय समितिको निष्कर्ष

काठमाडौं - रुकुम पश्चिम घटना नियोजित रुपमा गरिएको सामूहिक हत्या भएको संसदीय छानविन समितिले निष्कर्ष निकालेको छ । अन्तरजातीय बिहेको विवादमा कुटपिट हुँदा ६ जनाको ज्यान गएको घटनामा वडाध्यक्षको नेतृत्वमा आक्रमण भएको र प्रहरीले अनुसन्धानमा लापरबाही गरेको ...

नवलपरासीको दाउन्नेमा पहिरो खस्दा पूर्व पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी - नवलपरासीको दाउन्नेमा पहिरो खस्दा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा बाबा मन्दिर नजिकै दाउन्नेको उकालोमा पहिरो खसेको हो ।विश्वकर्मा मन्दिर नजिकै घिउ खोलामा पहिरो खसेको जिल्ला प् ...