ब्रेकिङ न्युज

नेपालमा थपिए ११६ कोरोना संक्रमित

काठमाडौं - नेपालमा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १७७ ...

पर्यटक नआएपछि तिलिचो ताल भयो सुनसान

मनाङ - विश्वकै आकर्षक पर्यटकीय गन्तव्य मनाङको तिलिचो ताल भरिभराउ हुने याम हो यो । तर, यसवर्ष विश्वकै सर्वाधिक उचाइमा रहेको तिलिचो ताल पर्यटकको पर्खाइमा रह्यो । तर, स्वदेशी तथा विदेशी कोही आएका छैनन् । आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने यस ताल को ...

गण्डकीमा थप २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२२८ पुग्यो

पोखरा - गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा, भरतपुर अस्पताल, चितवन र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा पाँच जिल्लाका व्यक्तिमा ...

सिन्धुपाल्चोकको पहिरोमा बेपत्ता २० जना भेटिने सम्भावना न्यून

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकमा एक साता अघि पहिरोमा परेर बेपत्ता फेला पार्ने सम्भावना न्यून देखिएको छ । बेपत्ता बीस जनाको खोजी जारीरहे पनि अहिलेसम्म फेला पार्न नसकिएको हुँदा भोटेकोसीले बगाएको आशंका गरिएको छ । चार दिनदेखि स्काभेटर लगाएर खोजी गर्दा पनि ...

विप्लव समूहका पोलिटब्युरो सदस्य ओमप्रकाश पुन पक्राउ

काठमाडौं - प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका पोलिटब्युरो सदस्य एवं मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन प्रकाउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार पुन लाई पक्राउ गरेको जनाएको छ । तर, विप्लव समूह स्रोतले भने पुनक ...

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौं - सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको भाउ तोलाको ९२ हजार ८ सय पुगेको छ ।  मंगलबारको तुलनामा बुधबार (आज) एकैदिन तोलामा ६ सय रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुन तोलाको ९२ हज ...