ब्रेकिङ न्युज
बारामा बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु
काठमाडौं, वीरगन्ज - बारामा बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा-१ स्थित दुधौरा पुल नजिकै बसले ठक्कर दिँदा स्कुटीमा सवार निजगढ नगरपालिका–१० लाल बस्ने अन्दाजी २६ वर्षीय तीर्थ ...
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८०९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं - उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जनामा कोरोना संक्रमण देखिएको हो । शनिबार मात्र उपत्यकामा ७२४ को ...
कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु
काठमाडौं - नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको हो । शनिबार देशभर कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको थियो ।हालसम्म कोरोना ...
आज थप १ हजार ५७३ जनामा कोरोना पुष्टि
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५७३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ ...
अनसनरत डा. केसीको पिसिआर रिपोर्ट नेगेटिभ
काठमाडौं - अनसनरत डा. गोविन्द केसीको कोरोना परीक्षणको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।विभिन्न ६ बुँदे माग राख्दै जुम्लाबाट १९ औं पटक अनशन सुरु गरेका डा. केसी हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा छन् । अनसन जारी राखेका डा. केसीको बिहीबार स्वाब संकलन ...
प्रधानसेनापति थापा ‘सेल्फ क्वारेन्टिनमा’
काठमाडौं - भान्छामा काम गर्ने एक जना सहयोगीमा कोरोना पुष्टि भएपछि प्रधानसेनापति पूर्णचन्द्र थापा आजदेखि सेल्फ क्वारेन्टिन बसेका छन । निवासमा कार्यरत एक जना भान्छेमा हिजो कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा बसेका हुन ।स् ...

.gif)