ब्रेकिङ न्युज
मन्त्रीपरिषद् बैठक बस्दै, लकडाउन लम्ब्याइने
काठमाडौं - आज मन्त्रीपरिषद्को बैठक बस्दैछ । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको बैठकमा लकडाउनबारे निर्णय हुने स्रोतले बताएको छ ।स्रोतका अनुसार आज बस्न लागेको बैठकले कोरोना भाइरस रोकथामका लागि एक साताभन्दा बढी लकडाउन लम्ब ...
मन्त्रिपरिषद् बैठक आज, लकडाउन लम्बिने
काठमााडौं - सरकारले कोरोनाभाइरसको रोकथामका लागि झण्डै डेढ महिनादेखि जारी राखेको लकडाउन पुन थप गर्ने भएको छ । कोरोना जोखिम अहिले पनि उच्च रहेको भन्दै सरकारले एक साताभन्दा बढी लकडाउन लम्ब्याउने तयारी गरेको हो । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन ...
शर्तसहित लकडाउन खुकुलो बनाउने पक्षमा गृहमन्त्री थापा
काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले कोरोना महामारी रोकथामका लागि लगाइएको लकडाउन शर्तसहित खुकुलो बनाउनुपर्ने बताएका छन् ।प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिमा मंगलबार गृहमन्त्री थापाले लकडाउनले आर्थिक संकट बढाएको भन्दै शर्तसहित खुकुलो ब ...
विप्लव नेतृत्व नेकपाको प्रचार विभाग प्रमुख पक्राउ
भरतपुर - नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य अनिल शर्मा विरही आफनो गृह जिल्ला चितवनबाट पक्राउ परेका छन् ।चितवनको पुरानो मेडिकल कलेजमा उपचारका लागि गएका बेला उनी पक्राउ परेको प्रहरी स्रोतले बताएको छ । मधुमेहका रोगी भ ...
लकडाउनको मोडालिटी तय गर्न उच्चस्तरीय समितिको बैठक बस्दै
काठमाडौं - लकडाउनको मोटालिटी तय गर्न कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै छ।प्रधानमन्त्री केपी शर्मा ओली पनि बैठकमा सहभागी हुने भएपछि उच्चस्तरीय समितिको बैठक मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस ...
नेपालगञ्जमा प्रहरी र व्यापारीबीच झडप
नेपालगञ्ज - निषेधित क्षेत्र घोषित नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी र स्थानीय व्यापारीबीच आज झडप भएको छ । झडपका क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको गाडी तोडफोड गरिएको छ । बजार बन्द गराउनेक्रममा स्थानीय व्यापारीको समूहले प्रहरीको गाडीमा तोडफोड गर्द ...

.gif)