ब्रेकिङ न्युज
नेपालमा एकैदिन थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९९ पुग्यो
काठमाडौं - नेपालमा पहिलो पटक दुई महिनाको शिशुमासमेत कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार पर्साका दुई महिनादेखि ६६ वर्षसम्मका गरेर १७ जनामा कोरोना पुष्टि भएको हो। जसमध ...
अन्तर्राष्ट्रिय उडान र सीमा नाका जेठ १८ गतेसम्म बन्द
काठमााडौं - सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान र सीमा नाका बन्द गर्ने निर्णय गरेको छ ।बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका आवागमनमा लगाएको प्रतिबन्धलाई मे ३१ अर्थात ज ...
१ करोड ४३ लाखको गाडी किन्दै पानीजहाज कार्यालय
काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत नेपाल पानी जहाज कार्यालयले एक करोड ४३ लाख ९८ हजार रुपैयाँ खर्च गरी गाडी किन्ने भएको छ ।गत फागुन ८ गते गाडी खरिदका लागि कार्यालयले बोलपत्रमा नयाँ नैकापमा रहेको सिप्रदी ट्रेडिङ प्रालिले गाडी किन ...
लकडाउन जेठ ५ सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय
काठमााडौं - सरकारले जेठ ५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ । पछिल्लोपटक थपिएको लकडाउनको समय बिहीबार सकिँदै थियो । कोरोना सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेको थियो । चैत ११ गतेदेखि लागू गरेको लकडाउन लगातार पाँचौंपटक थपिएको ...
मन्त्रिपरिषद् बैठक सुरु, लकडाउन थप्ने तयारी
काठमाडौं - मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको मन्त्रिपरिषद् बैठकमा लकडाउन लम्ब्याउनेलगायत नियमित कार्यसूचीमाथि छलफल तथा निर्णय हुने बताइएको छ ।स्रोतका अनुसार सरकारले लकडाउन कम्तीमा एकसाता लम्ब्याउने ...
कोरोना नेगेटिभ आएपछि कोशी अस्पतालबाट ६ भारतीय डिस्चार्ज
विराटनगर - कोरोना संक्रमण देखिएपछि विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत ६ जना भारतीय नागरिक निको भएर डिस्चार्ज भएका छन् ।पछिल्लो तीन पटक गरिएको कोरोना परिक्षणमा नेगेटिभ देखिएपछि उनीहरुलाई बुधबार बिहान डिस्चार्ज गरिएको हो । डिस्चार्ज भएपछि एक साता उनी ...

.gif)