ब्रेकिङ न्युज
कौशल्टारमा कार दुर्घटना हुँदा एकको मृत्यु, ३ घाइते
काठमाडौं,भक्तपुर - मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारको छ लेन सडकमा भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने अन्य तीन सामान्य घाइते भएका छन् । भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा८च ४७५६ नंको कार आज बिहान कौशलटारको बीच सडकको फलामे रेलिङ भाँच्दै स ...
सुर्खेतमा थप एक कोरोना सङ्क्रमितको मृत्यु
काठमाडौं,सुर्खेत - सुर्खेतमा थप एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–६ का ५३ वर्षीय पुरुषको शनिबार राति प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।मङ्सिर ९ गते ...
बुटवलमा प्रहरीको पेस्तोल खोसेर तस्करले गोली चलाए, एकजना घाइते
काठमाडौं,बुटवल - बुटवलको मिलनचोकमा आइतबार बिहान गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् ।बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगरस्थित कलश होटलमा गोली चलेको हो । उक्त व्यक्तिको चिउँडोमा गोली लागेको र उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल ...
‘प्राकृतिक चिकित्सा पद्धत्तिलाई संरक्षण र संवद्र्धन गर्नुपर्छ’
काठमाडौं - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसारको सबैभन्दा पुरानोमध्ये एक मानिएको प्राकृतिक चिकित्सा पद्धतिलाई संरक्षण र संवद्र्धन गरिनुपर्ने बताएका छन । ऋतम्भरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानद्वारा हेटौँडामा सञ्चालित पुनर्नवा अस्पताल (प ...
डोटी जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो
काठमाडौं,डोटी - डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका तीन वर्षीय बालक मुकुन्द अवस्थीको उपचारका लागि दिपायल ल्याउँदै गर्दा बीच बाटोम ...
डोटीमा जिप सडकबाट २ सय मिटर तल खस्यो, वडासचिवसहित तीनको मृत्यु
काठमाडौं,डोटी - डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार दिपा ...

.gif)