ब्रेकिङ न्युज
आज थप २०४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार नाघ्यो
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा विगत २४ घण्टामा थप २०४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।यो वृद्धिसँगै मङ्गलवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १६,१६८ पुगेको छ।तीमध्ये ७,४९९ जना निको भएका छन ...
बढ्यो सुनको मूल्य
काठमाडौं - आज मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार सोमबार प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन मंगलबार प्रतितोलामा सात सय रुपैयाँले बढेर ९० हजार ९ सयमा कारोबार भैरहेको छ ...
नेपालमा कोरोना संक्रमित बालबालिकाको संख्या ५ सय नाघ्यो
काठमाडौं - नेपालमा कोरोना भाइरस संक्रमित हुने १० वर्ष मुनीका बालवालिकाको संख्या ५सय नाघेको छ । त्यसमध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा १७५ जना बालबालिका रहेका छन् । उनीहरु सबैजना आमाबाबुसँगै भारतबाट फर्किएकाहरु रहेको मन्त्रालयले जानकारी दिएको छ ...
सरकारसँग १२ बुँदे सहमतिपछि 'इनफ इज इनफ' अभियान्ताले तोडे अनशन
काठमाडौं - कोरोनाभाइरस (कोभिड १९)को परीक्षणका लागि पीसीआर टेस्ट स्थगित गर्ने लगायत १२ बुँदे सहमति भएपछि इनफ इज इनफ अभियानका अभियान्ताले अनशन तोडेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अभियानबीच मंगलवार १२ बुँदे सहमति भएको हो । सम्झौता पत्रम ...
मौसम : आज बागमतीसहित दर्जन नदीमा बाढी आउने सम्भावना
काठमाडौं - आज (मंगलबार) पनि विभिन्न स्थानमा वर्षा जारी छ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाकी माैसमविद् सजिना शाक्यका अनुसार अहिले देशैभर मौसम सामान्य बदली छ भने सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश ५ का थोरै स्थानम ...
मन्त्रीपरिषद् बैठक बस्दै, नयाँ आईजीपी नियुक्त गर्ने
काठमाडौं - आज मन्त्रीपरिषद् बैठक बस्दैछ । मंगलबार अपरान्ह ४ बजे बालुवाटारमा बस्ने बैठकले नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनौट गर्ने छ ।हाल प्रहरी महानिरीक्षक (आईजीपी) रहेका ठाकुरप्रसाद ज्ञवालीको ३० वर्षे सेवा अवधि बुधबारबाट सकिदैँछ । उनीसँगै प्रहरी अ ...

.gif)