ब्रेकिङ न्युज
धादिङ केन्द्रविन्दु भएर भूकम्पको धक्का महसूस
काठमाडौं - राजधानी काठमाडौंसँगै जोडिएको धादिङ जिल्ला केन्द्रविन्दु भएर बुधवार दिउँसो भूकम्पको धक्का महसूस गरिएको छ ।राष्ट्रिय भूकम्पीय केन्द्रका अनुसार बुधवार दिउँसो ३ः४८ मिनेटमा भूकम्पको धक्का महसूस गरिएको हो । जिल्लाको निलकण्ठ क्षेत्रमा ४.० म्याग्न ...
उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय हुँदै
काठमाडौं - काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि जारी निषेधाज्ञाको पछिल्लोपटक थपिएको समय आज मध्यरातबाट सकिँदै छ । सोही कारण आज निषेधाज्ञाको मोडालिटीको बारेमा निर्णय हुने भएको छ । लामो समयको लकडाउन तथा निषेधाज्ञाले पनि कोरोना संक्रमण नियन्त्रण नभएको स ...
६४९ स्थानीय तहलाई तत्काल अस्पताल बनाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहलाई पाँच श्ययाका अस्पताल बनाउन निर्देशन दिएको छ ।सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि ती स्थानीय तहमा अस्पताल बनाउन निर्देशन दिइएको मन्त्रालयका सहप्र ...
बढ्यो सुनको मूल्य
काठमाडौं - बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा ६ सय रुपैयाँले बढेर ९६ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार सुन प्रतितोलामा ३ सय रुपैयाँले घटेर ९५ हजार ८ सय रुपैयाँमा कारोबार भए ...
कोरोनाबाट गण्डकीमा एकको मृत्यु
पोखरा - गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरको देवचुली नगरपालिका–१ का ६४ वर्षीय पुरुषको हिजो साँझ ५ः३० बजे उपचारका क्रममा चितवनको कोभिड अस्पतालमा मृत्यु भएको हो ।निजको केही समयदेखि मि ...
पक्राउ परेका गाउँपालिका अध्यक्षलाई कोरोना
काठमाडौं - प्रहरी हिरासतमा रहेका रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई कोरोना संक्रमण पुष्टि भएपछि थप १५ दिन हिरासतभित्रको आइसोलेसनमा राख्न जिल्ला अदालतले आदेश दिएको छ। २५ दिन हिरासतमा राखेर प्रहरीले अनुसन्धान सके ...

.gif)