ब्रेकिङ न्युज

डोटीमा घर भत्किदा एकै परिवारका ४ जनाको मृत्यु

काठमाडौं - डोटीमा घर भत्किदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका वडा नम्वर १ बाँजककनीमा घर भत्किएर स्थानीय लोके लुहारकी श्रीमती, दुई छोरी र एक छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।लुहारकी ३५ बर्षकी श्रीम ...

‘कोरोना महामारीलाई हराउने आशा अझै जिवित’

काठमाडौं - संसारभरी कोरोना संक्रमितको मृत्युको आँकडा ७ लाख पार हुँदा र कोरोना संक्रमितको संख्या दुई करोड पुगिसक्दा पनि विश्व स्वास्थ्य संगठनले कोरोना महामारीबाट विजय पाउे आशा अझै पनि बाँकी भएको बताएको छ ।डब्ल्यूएचओले पूरा संसारलाई प्रभावित गर्ने यो म ...

गोंगबु हत्या अभियोगमा चितवनबाट एक महिला पक्राउ

काठमाडौं - काठमाडौंको गोंगबुस्थित गणेशस्थानमा भएको हत्या अभियोगमा प्रहरीले एक महिलालाई चितवनबाट पक्राउ गरेको छ।नयाँबजारस्थित गार्मेन्टमा काम गर्दै आएका दाङका कृष्णबहादुर बोहराको हत्या आरोपमा प्रहरीले चितवन टाँडीस्थित माधवपुरबाट कल्पना शाहीलाई पक्राउ ...

काठमाडौं उपत्यकाका स्थानीय तहले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने

काठमाडौं - काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यकबाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार बसेको बैठकले तीन हप्ताका लागि अत्यावस्यक ...

नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ७९ जनाको मृत्यु

काठमाडौं - स्वास्थ्य मन्त्रालयका प्रवक्ता  डा. जागेश्वर  गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ७९ जनाको मृत्यु पुष्टि भएको छ । मन्त्रालयका अनुसार पर्स ...

काठमाडौं उपत्यकामा थपिए ४४ जना कोरोना संक्रमित

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ३६ तथा ललितपुर र भक्तपुरमा ४–४ जना रहेका छन् । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ...