ब्रेकिङ न्युज
त्रिशूलीमा पेट्रोल ट्याङ्कर खस्यो
काठमाडौं - भर्खरै ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको छ ।ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्ट ...
कुलमानको पक्षमा प्रदर्शन गर्नेमाथि भएको कुटपिटबारे छानविन गर्न समिति गठन
काठमाडौ - कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्तिको माग राख्दै सडकमा उत्रिएका प्रदर्शनकारीमाथि कुटपिट गर्ने प्रहरीमाथि छानविन गर्न समिति गठन भएको छ ।प्रदर्शनमा सहभागि बब्लु गुप्ता र मनिष श्रेष्ठमाथि प्र ...
हालसम्म ४५ हजार २६७ जना काेराेना संक्रमित डिस्चार्ज
काठमाडौ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १४ सय ४७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४५ हजार २६७ पुगेको छ। शनिबार मृतकको संख्या ४०१ पुगेको ह ...
पछिल्लाे २४ घन्टामा उपत्यकामा ७११ संक्रमित थपिए
काठमाडौ - काठमाडौं उपत्यकाका तीन जिल्लामा शनिबार सात सय ११ जनामा कोरोना संक्रमण देखिएको छ ।काठमाडौं जिल्लाका पाँच सय ७० जना, ललितपुर जिल्लाका ५८ जना र भक्तपुर जिल्लाका ८३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।देशभर शनिबार ...
शनिवार थप १२ सय ४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६२ हजार ७ सय ९७
काठमाडौ - पछिल्लो २४ घन्टामा थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ...
नेपालमा कोरोना संक्रणबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्यो
काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट मृत्यू हुनेको संख्या चार सय नाघेको छ । बितेको २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यू भएसँगै कुल मृतकको संख्या ४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।शनिबार १२०४ जना नयाँ कोरोना संक्रमि ...

.gif)