ब्रेकिङ न्युज

शोक प्रस्ताव पारित गर्दै सकियो नेकपा स्थायी कमिटी बैठक

काठमाडाैं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केही बेर बसेर सकिएको छ । पूर्वसांसद तथा पूर्वराजदूत कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थायी कमिटी बैठक सकिएको हो । पूर्वसांसद लामाको कोरोना भाइरस (कोभिड- १९) बाट मंसिर २४ ...

नारायणकाजी र कमानसिंहको सम्बन्धबारे स्थायी कमिटी बैठकमा प्रचण्डको ब्रिफिङ

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय सदस्य कमानसिंह लामा र प्रवक्ता नारायणकाजी श्रेष्ठको सम्बन्धबारे स्पष्ट पारेका छन् ।आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ...

माइतीघरबाट पुनः सुरु भयाे उखु किसानकाे आन्दोलन

काठमाडौं - सर्लाहीका उखु किसान पुनः आन्दोलित भएका छन् ।चिनी मिलले उखुको पैसा नदिएको भन्दै आइतबारदेखि उनीहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न थालेका हुन् ।गत वर्ष पनि पनि उखु किसानले काठमाडौँमा आएर धर्ना दिएका थिए । त्यसपछि गत वर्षको पुस १८ ...

कैलालीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं,धनगढी - कोरोना सङ्क्रमणबाट कैलालीमा थप एक महिलाको मृत्यु भएको छ ।जिल्लाको गोदावरी नगरपालिका १ का ७५ बर्षिया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ । मङ्सिर २१ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी त ...

नेपाली बजारमा सुनको भाउ कति छ आज ?

काठमाडौं - आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारकै मूल्यमा सुनको कारोबार भइरहेको छ ।महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ५०० तथा तेजावी सुन प्रतितोला ९२ हजार ५० रुपैयाँमा कारोबार भ ...

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा बस्ने, ओली पनि उपस्थित हुने !

काठमाडौं - सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । मंसिर २१ गतेको बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने भने पनि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने भएपछि बालुवाटारमै ...