ब्रेकिङ न्युज
पछिल्लो २४ घण्टामा थप १० जनाको निधन
काठमाडौं - कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १० जनाको निधन भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ जना महिला र चारजना पुरुषको मृत्यु भएको हो । काठमाडौंका एक पुरुष र तीन महिला, भक्तपुर र ललितपुरको एक–एक महिला गरी उपत्यकाका ६ जना ...
काठमाडौंमा ६०२ सहित उपत्यकामा थपिए ७६७ कोरोना संक्रमित
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६०२ , भक्तपुरमा १०१ र ललितपुरमा ६४ कोरोना संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौंमा २३० महिला र ...
आइतबार थप १ हजार ३२५ जनामा कोरोना पुष्टि
काठमाडौं - पछिल्लाे २४ घण्टामा १ हजार ३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। हाल देशभर १७ हजार ४७८ जना स ...
यस पटकको मदन पुरस्कार 'महारानी' उपन्यासलाई
काठमाडौं - यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीलाई दिइने भएको छ।मदन पुरस्कार गुठीको साधारण सभा बैठकले वर्ष २०७६ को मदन पुरस्कार बानियाँ र जगदम्बा(श्री शान्ति ठटाललाई प्रदान गर्ने निर्णय गरेको हो। पुरस्कारका लागि गु ...
शेरधन राईलाई आफ्नो पति भन्दै हिँडिरहेकी बालिका खड्का पक्राउ
काठमाडौं - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई आफ्नो पति भन्दै हिँडिरहेकी बालिका खड्कालाई प्रहरीले नेकपाको केन्द्रीय कार्यालय पेरिस डाँडाबाट नियन्त्रणमा लिएको छ। नेकपा सचिवालय बैठक सुरु भइरहेका बेला नेताहरुलाई झापड हान्छुु भन्दै कार्यालयमा पस्न खो ...
पहिलो पटक कोरोनाबाट एक सैनिकको मृत्यु
काठमाडौं - नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु भएको छ ।काठमाडौंमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मृतक सैनिकको यही असोज १ गते ...

.gif)