ब्रेकिङ न्युज

२४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु, मृतक संंख्या २५७ पुग्यो

काठमाडौं - नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ महिला र २ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका ४० वर्षीय ...

काठमाडौं उपत्यकामा थप ४४५ जनामा काेराेना पुष्टि

काठमाडौं - पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा चार सय ४५ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार काठमाडौंमा तीन सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना सङ्क्रमित थपिएका हुन् । ग ...

कोरोना अपडेट: थप एक हजार २२८ सङ्क्रमणसहित ४२ हजार ८७७ पुग्यो

काठमाडौं - नेपालमा एक हजार २२८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप ३९४ महिला र ८३४ जना पुरूषमा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ४२ हजार  पुगे ...

रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप

काठमाडौं – निषेधाज्ञा तोडेर युवाहरुले स्वस्फुर्त रातो मछिन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा तनाव भएको छ । रथ तान्न पुल्चोकमा सयौंको संख्यामा भेला भएका स्थानीयलाई हटाउन प्रहरीले पानीको फोहोरा छाडेपछि प्रहरी र स्थानीय युवाहरुबीच झडप भएको बताइएको ...

खराब मौसमका कारण गृहमन्त्री चढेको हेलिकप्टर पोखरामा अवतरण

काठमाडौं - गृहमन्त्री रामबहादुर थापा सवार हेलिकप्टर खराब मौसमका कारण पोखरामा अवतरण गरिएको छ । बागलुङमा गएको बाढीपहिरोको अवलोकन गर्न तथा राहत वितरण गर्न उडेको खराब मौसमको कारण पोखरामै रोकिएको हो ।गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले दिएको जान ...

बिहीबार सुनको मूल्य सामान्य घट्यो

काठमाडौं - बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । बुधबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार रु ७०० ले घटेर ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन ९६ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार ...