ब्रेकिङ न्युज
बैतडीमा जीप दुर्घटना,चालकको मृत्यु
काठमाडौं, बैतडी - बैतडीको सुनर्या गाउँपालिका–७ आलुगैरामा आज बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बिहान ५ बजेतिर से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बुङ्गल नगरपालिका–११ घर भएका २७ वर्षीय चालक धनबहादुर बोहराको घटनास ...
नेकपाका दुई पक्षको केन्द्रीय समिति बैठक आज बस्दै
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षीय केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ । बिहान साढे ११ बजे बबरमहलमा हुने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको ३८ पृष्ठ लामो आरोप पत्रको जवाफ द ...
नेपालमा आज थप ७४३ जनामा कोरोना पुष्टि, ५ को मृत्यु
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय ४३ जनामा संक्रमण देखिएको हो । योसँगै ...
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चमा बहस सुरु
काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्धमा दायर भएका रिटमा सर्वोच्च अदालतमा बहस सुरु भएको छ ।प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलाशामा बहस सुरु भएको हो । विघटन गर्ने निर्णयविरुद्ध अदालतमा १३ रिट निवेदन दर्ता भएका छन् । जसमा साधारणतर्फका १२ वटा ...
सभामुख सापकोटा अझै अनिर्णित, अदालतको फैसला आएपछि बल्ल निर्णय गर्ने
काठमाडौं - विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो भावी कदमबारे विज्ञहरूसँग छलफल गरेपनि कुनै निर्णय गर्न सकेका छैनन् ।राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा आइतबार प्रतिनिधि सभा विघटन गरे लगत्तै सापकोटाले छलफल शुरु गरेका थिए । तर उनी ...
सुनको भाउमा गिरावट
काठमाडौं - आज नेपाली बजारमा आज सुनको भाउमा गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको हो ।महासंघका अनुसार आज छापावाल सुन तोलाको ९४ हजार तथा तेजावी सुन तोलाको ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको ...

.gif)