ब्रेकिङ न्युज

प्रधानमन्त्रीले विश्वासको मत लिनै परे पनि कुनै महाभारत छैन : प्रवक्ता बाँस्कोटा

काठमाडौं - सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत लिनै परेपनि आफूहरूका लागि कुनै महाभारत नभएको बताएका छन् ।मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना ...

सिद्धबाबा प्रकरण: मुद्धा फिर्ता लिन दबाब दिएको अडियो रेकर्ड उनकै भएको पुष्टि

विराटनगर - विवादास्पद धार्मिक गुरु कृष्णबहादुर गिरी ुसिद्धबाबाु ले आफ्नो नभएको भनेर दाबी गरेको अडियो रेकर्ड उनकै भएको पुष्टि भएको छ ।काठमाडौं बसोबास गर्दै आएकी महिला अनुयायीमाथि करणी गरेको आरोप लागेका सिद्धबाबाले पीडित महिलालाई टेलिफोन गरी मुद्दा फिर ...

जलवायु परिवर्तन रोक्न विश्व एक हुनुपर्छ : प्रचण्ड

चितवन - चितवनको सौराहामा अन्तरदेशीय भू–परिधि संरक्षण कार्यक्रम शुरु भएको छ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहिबार बिहान सो कार्यक्रमको उद्घाटन गरे ।अध्यक्ष दाहालले संरक्षणमा लाग्न सबैलाई ...

काठमाडौंको तापक्रम ०.९ डिग्री पुग्यो

काठमाडौं - काठमाडौं उपत्यकाको अझैं चिसिँदै गएको छ । आज(बुधबार) बिहानको मापन अनुसार न्युनतम तापक्रम २.९ थियो तर आज बिहीबार अझै घटेर ०.९ डिग्री पुगेको छ । मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान ८ः४५ बजे काठमाडौं उपत्यकाको तापक्रम ०.९ मापन भएको हो ।मौ ...

कहाँबाट कस्तो देखिन्छ सूर्यग्रहण ?

काठमाडौं - पुस १० गते बिहिबार लाग्ने खण्डग्रास सूर्य ग्रहण काठमाडौंमा विहान ८: ४३ मा सुरु भई ११ :३३ मा सकिनेछ । सुदूरपश्चिमको महेन्द्रनगरमा ८ : ३८ मा सुरु भई ११ : १९ मा सकिनेछ भने पूर्वको झापामा भने ८ : ४८ मा सुरु भई ११ः २७ मा सकिनेछ ।ग्रहणको अब ...

राजपाले सरकारमा गएर आत्महत्या गर्दैन भन्ने विश्वास छः उपेन्द्र यादव

काठमाडौं - समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी सरकारमा गएर आत्महत्या गर्छ भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको जवा ...